अमेरिकाद्वारा २६ युरोपेली मुलुकमा यात्रा प्रतिबन्ध
काठमाडौं, फागुन २९ : कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो प्रतिबन्धले…
अब सानीभेरी नदीमा पनि ‘र्याफ्टिङ’ : परीक्षण सफल
रुकुमपूर्व, फागुन २९ : यहाँ को सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेको…
सहकारीले बढाउँदै ग्रामीण महिलाको आयस्तर
डोटी, फागुन २९ : डोटीको पुर्वीचौकी गाउँपालिकाकी उपाध्यक्ष निर्मला साउद स्थानीय स्तरमा नमूना बाख्रापालक कृषकको रुपमा पनि चिनिनुहुन्छ । डोटीको पुर्वीचौकी गाउँपालिका –७ पोखरीमा रहेको पोखरी बहुउद्देश्यीय सहकारी संस्थाको सेयर सदस्य…
अण्डा र झण्डा अभियान साथसाथ
रामपुर, फागुन २९ : पाल्पाको माथागढी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी पोषणका लागि अण्डा उपहार कार्यक्रम सञ्चालन गरेको छ । ‘उपाध्यक्ष आमा सुरक्षाः गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा’ कार्यक्रमअन्तर्गत गर्भवतीलाई अण्डा…
काभ्रेका होटल सुनसान, राहतको माग
काभे्र, फागुन २९ : कोरोना भाइरसको प्रभाव काभे्रपलाञ्चोकका होटलमा पर्न थालेको छ । पर्यटकको मुख्य सिजनमै कोरोनाको कारण बाह्य तथा आन्तरिक पर्यटक आउन छाडेपछि यहाँका होटल सुनसान हुन थालेका छन्…
४० करोड लगानीमा सेवरमा औषधि उद्योग स्थापना हुँदै
दमौली, फागुन २९ : तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले ४० करोडको लागतमा उद्योग स्थापना गर्न लागेको…
प्रधानमन्त्रीकाे स्वास्थ्य सामान्य, बिग्रिएकाे भन्ने हल्ला निराधार
काठमाडौँ, फागुन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरेको आठौँ दिन अपेक्षित गतिमा स्वास्थ्य सुधार भइरहेको छ । हिँडडुल र नियमित व्यायाम गर्नुका साथै प्रधानमन्त्री ओलीले आफैँले दाह्री…
सडक निर्माणमा ढिलाइ हुँदा अनुगमन समितिको चासो
कास्की, फागुन २९ : पोखरा महानगरपालिका–२५ मेलबोटदेखि माछापुच्छ्रे गाउँपालिका–९ सिदिङसम्मको १५ दशमलव नौ किमी सडक गत पुस मसान्तसम्मको म्यादभित्र नसकिएपछि जिल्लास्तरीय अनुगमन समितिले चासो दिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण…
मुक्तिचोक दुर्गन्धित : नाक थुनेर हिँड्नु पर्ने अवस्था
भद्रपुर, फागुन २९ : झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित मुक्तिचोक सडकमा ढल बग्दा दुर्गन्धित भएको छ । डेढ वर्षदेखि दुर्गन्धित हुँदै आएको सो क्षेत्रमा अहिलेसम्म सरसफाइ गर्नेतर्फ कसैको ध्यान पुगेको…
अब गुराँस मासे कारवाही !
बागलुङ, फागुन २९ : घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस उत्सव’ चल्छ । गुराँस…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२






