नेपाल बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २८ : नेपाल बैंक लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच व्याज अनुदान तथा सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौता भएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख विकास उद्यमशीलता कार्यक्रम नेपाल बैंकमार्फत कार्यान्वयन गर्ने…

चीनसँगको सिमाना उपल्लो डोल्पामा प्रहरीको उच्च सतर्कता

 फागुन २९, २०७६

डोल्पा, फागुन २८ : डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ । कोरोना भाइरस प्रभावित देश चीनसँग सिमाना जोडिएकाले पनि उपल्लो डोल्पाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको…

सार्क प्रक्रियालाई नयाँ गति प्राप्त हुने परराष्ट्रमन्त्रीको विश्वास

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २८ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो कूटनीतिक ज्ञान र अनुभवले खारिएका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नयाँ महासचिवले सार्क प्रक्रियालाई नवगति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ…

गण्डकी प्रदेशमा चारको मृत्यु

 फागुन २९, २०७६

पोखरा, फागुन २८ : गण्डकी प्रदेशमा आज भएका विभिन्न घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार तनहुँ जिल्लामा ट्र्याक्टर दुर्घटनामा दुई र रुखबाट खसेर…

कोभिड–१९ : वाग्मतीका सबै जिल्लामा आइसोलेशन

 फागुन २९, २०७६

हेटौँडा, फागुन २८ : वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस (कोभिड–१९) प्रकोपबाट प्रभावित भई आकास्मिकरूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन उपत्यकाबाहेक प्रदेशका १० जिल्लाको अस्पतालमा आइसोलेशन कक्ष पूर्ण तयारीका साथ…

अपहरणको नाटक गर्ने फिरौतीसहित पक्राउ

 फागुन २९, २०७६

विराटनगर, फागुन २८ : आफू अपहरण परेको नाटक गर्दै फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारी बस्ने शिवनारायण महतोका छोरा २४ वर्षीय मुकेशकुमार पक्राउ…

बिमासम्बन्धी विधेयकमा दफावार छलफल शुरु

 फागुन २९, २०७६

काठमाडौँ, फागुन २८ : प्रतिनिधिसभा, अर्थ समितिमा बिमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा दफावार छलफल प्रारम्भ भएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालको सभापतित्वमा आज भएको…

सैनिक अधिकृतले सार्वजनिक गरेनन् सम्पत्ति

 फागुन २९, २०७६

काठमाडौं, फागुन २९ : नेपाली सेनाको इतिहासमै पहिलो पटक प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मातहतका वरिष्ठ अधिकृतले त्यसको अनुसरण गरेका छैनन् । उनले गत भदौमा सम्पत्ति विवरण…

अभिभावकको आडम्बरले महँगो स्कुल छान्ने होड

 फागुन २९, २०७६

काठमाडौं, फागुन २९ : राजधानीमा सबैभन्दा महँगो शुल्क लिने विद्यालयको पंक्तिमा युलेन्सको नाम अगाडि आउँछ । तर, आश्चर्य ! यो विद्यालय ट्रस्टको रूपमा दर्ता भएर गैरनाफामूलक संस्थाको रूपमा सञ्चालित छ । पूर्वसांसद आरजु…

अन्तर्राष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो

 फागुन २९, २०७६

काठमाडौं, फागुन २९ :  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा पनि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ। पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि नेपाल…