एभरेष्ट तेक्वान्दो च्याम्पियनशिप स्थगित
काठमाडौँ, फागुन २९ : आगामी चैत तेस्रो सातादेखि हुने भनिएको तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेशलन च्याम्पियनशिप स्थगित गरिएको छ । कोरोना भाइरसका कारण उक्त प्रतियोगिता स्थगित गरिएको नेपाल तेक्वान्दो सङ्घले…
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य
काठमाडौँ, फागुन २९ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको नवौँ दिन आज उहाँको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख छन् । त्रिवि शिक्षण अस्पतालमा उहाँको प्रत्यारोपणपछि गरिने नियमित परीक्षणलाई…
यातायात प्राधिकरणसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा
काठमाडौँ, फागुन २९ : राष्ट्रियसभाको बैठकमा ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ । सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी…
कोरोना संक्रमण १२५ देशमा, चार हजार ७ सयको मृत्यु
पेरिस, फागुन २९ : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण बिहीबारसम्म १२५ देशमा पुगेको छ । भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार १५८ जनामा सङ्क्रमण भएको छ…
सामसुङद्वारा दोस्रो चरणको ‘चिप प्लान्ट’ को शुभारम्भ
सिआन, फागुन २९ : सामसुङको चिनियाँ ‘मेमोरी चिप’ निर्माण सेवा अन्तर्गत दोस्रो चरणको कार्यक्रमको पहिलो हिस्साको सेवालाई बिहीबार चिनियाँ शहर सिआनमा सञ्चालनमा ल्याइएको बिहीबार एक कार्यक्रमबीच जानकारी गराइएको छ ।…
चीनमा कोभिड–१९ संक्रमणको उच्च प्रभाव पार
बेइजिङ, फागुन २९ : घातक कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बढी प्रभावित बनेको चीनमा सङ्क्रमणको उच्च विन्दु पार भएको बेइजिङले जनाएको छ । विश्व सङ्गठनले भाइरस सङ्क्रमणको समस्या प्रकोपका…
अमेरिकी प्रतिबन्ध हटाउन इरानको आग्रह
तेहरान, फागुन २९ : इरानका विदेश मन्त्रीले मुलुक कोरोना भाइरस सङ्क्रमणको प्रकोपसँग जुधिरहेको भन्दै अमेरिकाद्वारा एकतर्फीरूपमा लगाइएका प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको यहाँको सरकारी समाचार संस्था आईआरएनए छ । इस्लामिक गणतन्त्र…
चीनको सिनजियाङमा रेल सेवा शुरु, जनजीवन सामान्य
उरुम्की, फागुन २९ : चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनःशुरु भएको छ । चीनको हुबे प्रान्तमा कोरोनाभाइरसको सङ्क्रमण फैलिएसँग देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द…
म अविवाहित हुँ, यौन आनन्द पनि लिइरहेकी छु : दीपाश्री
काठमाडौं, फागुन २९ : अभिनेत्री एवं फिल्म निर्देशक दीपाश्री निरौलाले आफू अविवाहित भए पनि यौन आनन्द लिइरहेको बताएकी छिन् । उनले यौन आनन्द लिनबाट आफू पछाडि नरहेको बताइन् । पत्रकार…
शेयर बजार : नेप्सेमा उच्च गिरावट
काठमाडौँ, फागुन २९ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । मङ्गलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो…






