भारतमा कोरोनाका कारण ६८ को मृत्यु, दुई हजार ९०० सङ्क्रमित

 चैत २२, २०७६

नयाँ दिल्ली, चैत २२ : भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा…

भारतका दुई अस्पताललाई कोरोना अस्पताल बनाइयो

 चैत २२, २०७६

नयाँ दिल्ली, चैत २२ : भारतमा दिन प्रतिदिन कोभिड-१९ का संक्रमितहरु थपिएका छन् । नयाँ दिल्लीमा यसको संख्या अन्यत्रको भन्दा धेरै भएको पनि बताइएको छ । जसका कारण भारतको नयाँ…

१२ वर्षदेखि मुम्बई जान्थे लम्कीचुँहाका संक्रमित

 चैत २२, २०७६

धनगढी, चैत २२ : कैलालीको लम्की चुँहा नगरपालिका ‐९ प्रतापपुरका २१ वर्षीय कोरोना संक्रमित युवा रोजगारीका क्रममा भारतको महाराष्ट्र आउने जाने गरिरहन्छन् । १२ वर्षको उमेरदेखि नै भारतको महाराष्ट्र राज्यको…

नौसय व्यक्तिको भीडमा संक्रमितको २८ घण्टा उठबस

 चैत २२, २०७६

धनगढी, चैत २२ : भारतबाट फर्किएका ९१४ जनाको भीड । चैत १० गते राति करिब ८ बजेतिर गौरीफन्टा नाकामा पुग्यो । भारतबाट फर्किएका नेपालीको त्यो भीडले ह्वात्तै नेपाल प्रवेश गर्न…

जनकपुरको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

 चैत २२, २०७६

जनकपुरधाम, चैत २२ : जनकपुरस्थित प्रादेशिक अस्पतालमा कोरोना भाइरसको चार जनाको स्वाबको परीक्षण गर्दा सबै रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आज प्रेस भेटघाटमा सो…

पिपिइ जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

 चैत २२, २०७६

काठमाडौं, चैत २२ : सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । आज स्वास्थ्य…

नेपाली रोटरियनबाट कोरोनाविरुद्ध एक करोड सहयोग

 चैत २२, २०७६

काठमाडौं, चैत २२ : नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य गरी सम्भव भएसम्म आवश्यक सामान पनि उपलब्ध…

नेपालको पहिलो कोरोना संक्रमित भन्छन्- नडराउनुस्, बिस्तारै निको भइन्छ

 चैत २२, २०७६

काठमाडौँ, चैत २२ : चीनको वुहानबाट गत डिसेम्बरयता सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा पहिलोपटक माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

कोरोना परीक्षण व्यापक बढाउन सरकारलाई आग्रह

 चैत २२, २०७६

काठमाडौँ, चैत २२ : प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षणको व्यापकता बढाउन सरकारलाई आग्रह गरेको छ । शनिबार एकैदिन तीन जनामा कोरोना संक्रमण देखिएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश…

सुख्खा बन्दरगाहमा कन्टेनर थुप्रिए, क्षमताभन्दा दोब्बर कन्टेनर

 चैत २२, २०७६

वीरगञ्ज , चैत २२ : कोरोना भाइरसको संक्रमण नफैलियोस् भनी नेपाल सरकारले लक डाउन गरेपछि भारत हुँदै तेश्रो मुलुकबाट आएका दुईहजार भन्दा बढी कन्टेनर गन्तव्यसम्म पुग्न नपाई वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा…