लकडाउन उल्लंघन गर्नेलाई ससम्मान घर पुर्याउने प्रस्ताव गर्दा प्रधानमन्त्री कड्किए
काठमाडौं, वैशाख ६ : गृहमन्त्री रामबहादुर थापाले रक्षामन्त्री ईश्वर पोखरेलसँग समन्वय गरेर तेस्रोपटक लकडाउनको म्याद थप भएसँगै राजधानी छोडेर आफ्नो थाँतथलो फर्कन खोज्नेहरुको संख्या बढेकोले एकपटकका लागि घर फिर्ने व्यवस्था…
अझै घर फर्कन पाएनन् किरियापुत्री
दार्चुला, वैशाख ६ : लकडाउनका कारण भारतको बलुवाकोट क्वारेन्टाइनमै आमाको किरिया बस्न बाध्य भएका शैल्यशिखर नगरपालिका–१ का वासुदेव भट्टलाई सरकारले अझै घर फर्काउन सकेको छैन । शुक्रबारै ल्याउने प्रयास गरिए…
सुरक्षाकर्मी दुरुपयोग भएको छैन : सशस्त्र
काठमाडौं, वैशाख ६ : सशस्त्र प्रहरी मुख्यालयले संगठनका पूर्व अधिकारीलाई सुरक्षाा प्रदानमा दुरुपयोग नभएको बताएको छ । सरकारले बनाएका नियमकानुन अनुसार नै पूर्व डीआइजीदेखि पूर्व आइजीपीसम्मलाई सुरक्षा व्यवस्थापन गरिएको तर…
दोस्रो कोरोना संक्रमित युवती निको भएर टेकु अस्पतालबाट डिस्चार्ज
काठमाडौं, वैशाख ६ : कोरोना संक्रमण भएपछि उपचार गराइ रहनु भएकी प्रसिदि श्रेष्ठले २७ दिनपछि डिस्चार्ज हुनु भएको छ । काठमार्डौ निवासी उहाँको लगातार चार पटकसम्म गरीएको परीक्षणमा नेगेटिभ आएपछि उहाँलाई…
१० वर्षपछि नासाले अन्तरिक्षमा मानवसहितको यान पठाउँदै
अमेरिका, वैशाख ६ : अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अर्को महिना करिब दश वर्षपछि पहिलोपटक अन्तरिक्षमा मानवसहितको यान पठाउने घोषणा गरेको छ । रकेट र अन्तरिक्ष यान फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट…
खेर गयो ६० लाख केजी हरियो चियापत्ति
बनियानी, वैशाख ६ : झापामा करीब ६० लाख केजी हरियो चियापत्ति खेर गएको छ । चियाको ‘फस्ट फल्स’ टिप्ने बेलामा कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडान घोषणा गरेपछि यहाँका…
संक्रमितसँग सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरिदै
नारायणगढ वैशाख ६ : गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान…
मुगुकी एक गर्भवती महिलाको हवाई उद्धार
काठमाडौँ, वैशाख ६ : सुत्केरी हुन नसकी प्रश्रव पीडामा रहेकी मुगुका एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहलमा हेपाटाइटिस बी पोजेटिभ देखिएकी सोरु…
लकडाउनले दूध खपत नभएपछि पनीर र घ्यू उत्पादन
वालिङ, वैशाख ६ : लकडाउनका कारण उत्पादित दूधले बजार नपाएपछि यहाँका एक दूध व्यवसायीले पनीर, नौनीघ्यू उत्पादन गर्दै आउनुभएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण बजारमा…
आर्मी हुँ भन्दै ठग्नेलाई कारागार चलान
भद्रपुर, वैशाख ६ : आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






