नयाँ बसपार्कबाट गेष्टहाउस सञ्चालकसहित ५७ पक्राउ

 फागुन ०४, २०७६

काठमाडौं, ४ फागुन : प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७…

दार्चुलाको कालापानी क्षेत्र भ्रमण गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेल

 फागुन ०४, २०७६

दार्चुला, ४ फागुन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने हुनुभएको छ । दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उहाँ…

संघीयता कार्यान्वयनमा आत्मविश्वास र ऊर्जा बढिरहेको छ : मुख्यमन्त्री गुरुङ

 फागुन ०४, २०७६

कास्की, ४ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताउनुभएको छ । प्रदेश सरकार स्थापनाको दोस्रो वर्ष पूरा भएको…

सरकारले संघीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : निधि

 फागुन ०४, २०७६

बलेवा, ४ फागुन : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संघीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले आयोजना गरेको…

वुहानबाट ल्याइएका १७५ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा लगियो

 फागुन ०४, २०७६

रमेश गिरीभक्तपुर, ४ फागुन चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । आइतबार विहान उनीहरूलाई विमानस्थलबाट बसमा सल्लाघारी,…

ज्वरो देखिएपछि ६ नेपाली वुहानमै रोकिए, १७५ जना लिएर विमान उड्यो

 फागुन ०३, २०७६

काठमाडौं, ३ फागुन : कोरोना भाइरस संक्रमणकाे केन्द्र चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ । सुरुमा १८५ जनाको उद्धार गर्ने भनिए पनि ४ जना नेपालीले वुहानमै…

कोरोना भाइरस संक्रमणले फ्रान्समा पनि एकको मृत्यु

 फागुन ०३, २०७६

पेरिस, ३ फागुन : कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ । शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भन्नुभयो, “चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस…

प्रदेश सरकार संघीयता बचाउन सफल : मुख्यमन्त्री

 फागुन ०३, २०७६

जनकपुरधाम, ३ फागुन : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सङ्घीयतालाई बचाउन सफल भएको बताउनुभएको छ । सरकारको दुई वर्षको उपलब्धिका सन्दर्भमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले…

कर्मचारी अभावले कर्णालीको विकास हुन सकेन : शर्मा

 फागुन ०३, २०७६

रुकुम पश्चिम, ३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले न्यायिक समानताविना स्वतन्त्रताको अर्थ नहुने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ…

भारतीय हस्तक्षेप अस्वीकार्य : खनाल

 फागुन ०३, २०७६

चौतारा, ३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिपुलेक सदियौँदेखि हाम्रो भू–भाग भएकाले भारतीय हस्तक्षेप अस्वीकार्य भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को…