सप्तरीका तीन टोल सिलबन्दी

 बैशाख ०६, २०७७

राजविराज, बैशाख ६ : कोरोना संक्रमणको त्रासले सप्तरीको सप्तकोसी नगरपालिकाका तीन वटा टोललाई शनिबार सिलबन्दी गरेको छ । नगरपालिका स्तरीय विपद् व्यवस्थापन समितिको निर्णयले शनिबार बिहानदेखि नगरपालिकाको वार्ड नम्बर १ फत्तेपुर…

जित्दैछिन् एक वृद्धाले कोरोना…

 बैशाख ०६, २०७७

बागलुङ, वैशाख ६ : “बाबुलाई नि धन्यवाद छ, आमाको”, उहाँले कुराकानीको बिट मार्नुभयो । लाग्यो, उहाँ अस्पतालको श्ययाबाट बोल्दै हुनुहुन्थ्यो । विनम्र र ठेट शैलीमा गफिने बानीले त झन् बिरामीको छनकै…

काठमाण्डौबाट हिंडेर आएका ५४ जना भारतीयलाई क्वारेन्टाइनमा राखियो

 बैशाख ०६, २०७७

नेपालगञ्ज, बैशाख ६ : काठमाण्डौबाट भारत जान भनि हिंडेर आएका ५४ जना भारतीयहरुको उद्धार गरेर नेपालगञ्जस्थित क्वारेन्टाइनमा राखिएको छ ।  काठमाण्डौंका बिभिन्न इट्टाभट्टामा काम गर्ने ती भारतीय मजदुरहरु राजधानीबाट हिंडेर शुक्रवार…

लकडाउनमा शिकार खेल्न जाने १४ जना पक्राउ

 बैशाख ०६, २०७७

बारा, बैशाख ६ : रातको समयमा वन्यजन्तुको शिकारसँगै तस्करीका लागि जंगल पसेका आठ जनालाई डिभिजन वन कार्यालय बाराको वन गस्ती टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा…

दमकको मस्जिदका ११ भारतीयसहित १४ को -यापिड टेस्ट, आजै रिर्पाेट आउने

 बैशाख ०६, २०७७

झापा, वैशाख ६ : भारतबाट आएर धार्मिक कार्यमा संम्लग्न रही झापाको दमकको एक मस्जिदमा बस्दै आएका ११ जना भारतीय सहित १४ जनाको शनिबार आरडिटी परीक्षण गरिएको छ । दमक नगरपालिकाका…

सुदूरपश्चिममा ५०-५० शैयाका दुई काेराना अस्पताल बनाउन सुरू

 बैशाख ०६, २०७७

धनगढी, वैशाख ६ : कोरोना संक्रमितको उपचारकालागि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा दुई छुट्टै अस्पताल निर्माण हुँदैछन् । ५०-५० शैयाका निर्माण हुने ती अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमितको उपचारकालागि छुट्टै स्थानमा…

राहत वितरण गरेर स्थापना दिवस मनाउँदै नेविसङ्घ

 बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ६ : नेपाली काँग्रेसको सबैभन्दा प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी सङ्घ स्थापनाको ५० वर्ष पूरा गरी आज ५१औँ वर्षगाँठ मनाउँदै छ । विसं २०२७ वैशाख ६ गते स्थापना…

‘रेम्डिसिभिर’ औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी

 बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ६ : कोरोनाभाइरस संक्रमितमा सेवन गराइएको रेम्डिसिभिर औषधीले छिटो निको भएको देखिएको छ । अधिकांश प्रयोगकत्र्ता छिटो निको भइ घर फर्केको स्टाट समाचारलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको…

करोडौको फूल फाल्दै पुष्प व्यवसायी

 बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ६ : फूल फालेर मल बनाउनुभन्दा बाटोमा हिड्ने बटुवा र अस्पतालका बिरामीलाई पुष्प व्यवसायीहरुले बाड्न थाल्नु भएको छ । अस्पतालमा रहेका बिरामीलाई फूल दिएर उनीहरुमा हौसला बढाउने प्रयासमा…

टेकु अस्पतालका डा. पुनलाई स्वास्थ्य मन्त्रालय बोलाइयो

 बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ६ : सरकारले कोरोना उपचारका लागि तोकिएको मुख्य अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ तथा रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनलाई मन्त्रालयले बोलाएको छ…