अष्ट्रेलियामा रहेका नेपालीलाई सहयोग गर्न निर्देशन

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीहरुको बस्तुस्थिति बुझी सहयोग गर्न त्यहाँस्थित फाउण्डेशनको शाखालाई निर्देशन दिनुभएको छ । अध्यक्ष कोइरालाले जिपी फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष…

आवतजावत रोक्न झोलुङ्गे पुलमा काँढेतार

 चैत २७, २०७६

खलङ्गा, चैत २७ : जुम्ला, चन्दननाथ नगरपालिका वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे पुलमा आवतजावत रोक्न सो पुलमा यहाँका युवाले काँढेतार लगाएका छन् ।…

कोरोनाको त्रासमा कुखुरा व्यवसाय : दैनिक २२ करोड नोक्सान

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा…

भारतमा बढ्दै कोरोना भाइरसका संक्रमित

 चैत २७, २०७६

मुम्बइ, चैत २७ : भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा…

केजरीवाल नयाँ दिल्लीका उच्च अधिकारीसँग छलफल गर्दै

 चैत २७, २०७६

नयाँ दिल्ली, चैत २७ : भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्न लाग्नुभएको छ । उहाँले बिहीबार अपरान्ह भारतमा र विशेषगरी…

कोरोना संक्रमणबाट विश्वभर १५ लाख १९ हजार ४४२ संक्रमित

 चैत २७, २०७६

जेनेभा, चैत २७ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि ८८ हजार ५४३ को मृत्यु भएको…

अमेमेरिकामा बेरोजगारी चुलियो : एक करोड अमेरिकी बेरोजगार

 चैत २७, २०७६

न्युयोर्क, चैत २७ : पछिल्लो दुई हप्तामा १ करोड अमेरिकीले बेरोजगारी भत्ताको फर्म भरिसकेका छन् । अमेरिकाको अर्थतन्त्र कता गइरहेको छ भन्ने कुरा यसबाट नै स्पष्ट हुन्छ । कोरोना भाइरसका…

नेपालका लागि कोभिड–१९ बारे ३५ तथ्य : भाइरस फैलन रोकौं

 चैत २७, २०७६

डा. रुपेन्द्र श्रेष्ठ कोभिड–१९ संक्रमण हुने नोबल कोरोनाभाइरस (सार्स–कोभ–२) दुई महिना अघि चीनबाट सुरु भएको थियो । भाइरससँग सम्बन्धित थुप्रै जिज्ञासा अझै अनुत्तरित छन् । नेपालका सर्वसाधारणलाई आवश्यक हुने र…

सीमापार गर्नेलाई ५ हजार जरिवाना

 चैत २७, २०७६

गलेश्वर, चैत २७ : कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ । सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४…

विदेशबाट फर्केका सबैलाई क्वारेन्टाइनमै, औषधि र सुरक्षा भत्ता घरघरमै

 चैत २७, २०७६

काभ्रेपलाञ्चोक, चैत २७ : विदेशबाट हालसम्म घर फर्किएका सबैको स्वास्थ्य परीक्षण गरी एकान्तवास (होम क्वारेन्टाइन)मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएकोे छन्…