फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता

 साउन ०१, २०७७

सिन्धुपाल्चोक, साउन १ : गए राति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । राति…

भारतबाहेक अन्य मुलुकबाट २७ हजार बढी नेपालीको उद्धार

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : भारतबाहेक अन्य मुलुकबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म २७ हजार १२५ जनाको उद्धार गरिएको छ । यसैगरी विदेशमा निधन भएका १६० जना नेपालीको शव ल्याएर…

कोरोना सङ्क्रमित युवकको मृत्यु, मृतकमा अन्य कुनै राेग थिएन

 असार ३१, २०७७

वीरगञ्ज, असार ३१ : वीरगञ्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचाररत एक जना कोरोना सङ्क्रमित युवकको उपचारको क्रममा बुधबार साढे ३ः३० बजे मृत्यु भएको छ । असार २९ गते राती १२…

मेलम्चीकाे सुरुङ दुर्घटनामा हराएका इन्जिनियरकाे शव भेटियो

 असार ३१, २०७७

काठमाडौँ, असार ३१ : मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना…

रोकिएन नदीजन्य पदार्थको अवैध निकासी

 असार ३१, २०७७

लम्की, असार ३१ : कैलालीका विभिन्न नदीबाट नदीजन्य पदार्थ निकासीमा रोक लगाइए पनि अवैध रूपमा उत्खनन रोकिएको छैन । वर्षात्को समयमा तीन महिनाका लागि नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा निकासीमा रोक…

सोती घटना : बाँकी पाँच जना पुर्पक्षका लागि कारागार चलान

 असार ३१, २०७७

रुकुमपश्चिम, असार ३१ : सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले आज उनीहरूलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो ।…

पच्चीस किलो चाँदीको गहनासहित दुईजना पक्राउ

 असार ३१, २०७७

बारा, असार ३१ : बारामा २५ किलो चाँदीको गहनासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर–५ बस्ने ३२ वर्षीय इन्द्रदेव यादव र प्रसौनी गाउँपालिका वडा नम्बर–६…

इन्डोनेसियामा बाढीले बगाएर १६ को मृत्यु, २३ बेपत्ता

 असार ३१, २०७७

जाकार्ता, असार ३१ : इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् । बाढीमा परी अन्य २३ जना बेपत्ता भएका सिन्ह्वा समाचार…

कोरोनाभाइरसका कारण विश्वभरि पाँच लाख ८१ हजारको मृत्यु

 असार ३१, २०७७

पेरिस, असार ३१ : विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरूको सङ्ख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ । त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या पनि दिन प्रतिदिन बढेर…

भारतको आसाममा बाढीमा ५० जनाको मृत्यु, २० लाख प्रभावित

 असार ३१, २०७७

काठमाडौँ, असार ३१ : भारतको आसाम राज्यमा बाढीबाट कम्तीमा ५० जनाको मृत्यु भएको छ । बीस लाख व्यक्ति बाढीबाट प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बीबीसीका अनुसार भारी वर्षाले…