अलपत्र श्रमिकलाई सरकारी खर्चमा स्वदेश फर्काइने
काठमाडौँ, साउन २ : सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र…
सुनसरीमा तस्कर र प्रहरीबीच गोली हानाहान, दुई घाइते
इनरुवा, साउन २ : सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । गोलाबारीमा परी दुई जना…
तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन
चौतारा, साउन २ : नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सङ्कलन भएको छ । सो…
पुनस्र्थापनाको पर्खाइमा मुक्त कमैया
धनगढी, साउन २ : कमैया मुक्तिको दुई दशक पुगे पनि सम्पूर्ण मुक्त कमैयाको अझै पुनस्र्थापना हुन सकेको छैन । विगतमा भएको उदासीनता र नयाँ संरचनामा संयन्त्र अभावका कारण पुनस्र्थापनाको कार्य अझै पनि…
जोफ्रा आर्चर इंग्ल्याण्ड क्रिकेट टोलीबाट हटाइए
काठमाडौँ, साउन १ : इंग्ल्याण्ड क्रिकेट टोलीका तीव्र गतिका बलर जोफ्रा आर्चर टोलीबाट हटाइएका छन् । वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टको पूर्वसन्ध्यामा जैविक सुरक्षाको उल्लङ्घन गरेको आरोपमा आर्चर टोलीबाट हटाइएका हुन् ।…
ट्युनिसियाका प्रधानमन्त्रीद्वारा राजीनामा
काठमाडौँ, साउन १ : ट्युनिसियाका प्रधानमन्त्री एलियस फखफाखले राजनीतिक सङ्कटका बीच राजीनामा गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयले राजनीतिक द्वन्द्व घटाउन फखफाखले राजिनामा गर्नुभएको जनाएको छ । गत जनवरी महिनामा राष्ट्रपति कइस…
चीनमा पछिल्ला तीन महिनामा ३.२ प्रतिशतले आर्थिक वृद्धि
बेइजिङ, साउन १ : कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा…
इरानमा आतङ्कवादी आक्रमण, दुई जनाको मृत्यु
तेहरान, साउन १ : इरानको पश्चिमी प्रान्त कुर्दिस्तानमा “प्रतिक्रान्तिकारी समूह”को “आतङ्कवादी” आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । इरानी समाचार संस्था इर्नाले बुधबार राति आतङ्कवादी आक्रमणमा…
भारतमा एकै दिनमा ३२ हजार ५०० भन्दा बढी सङ्क्रमित
नयाँदिल्ली, साउन १ : भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको सङ्ख्या ३२ हजार ६९५ पुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य…
अजरबैजान–आर्मेनियाबीच सीमा क्षेत्रमा भिडन्त
येरभान, साउन १ : तत्कालीन सोभियत रुसबाट अलग भएका मध्य एसियाली राष्ट्रहरू अजरबैजान र आर्मेनियाबीच सीमाक्षेत्रमा बिहीबार पनि भिडन्त भएको छ । दुवै देशका सैन्य अधिकारीहरूले सीमा क्षेत्रमा भिडन्त भएको पुष्टि…






