हेटौँडामा सामाजिक दूरी कायम राखेर विद्यालय सञ्चालन

 साउन ०६, २०७७

हेटौँडा, साउन ६ : मकवानपुरको मनहरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुले सामाजिक दूरी कायम गरेर विद्यालय सञ्चालन सुरु गरेका छन् । तर, हरेक दिन एउटा कक्षाका विद्यार्थीहरुलाई मात्रै विद्यालय बोलाइएको छ ।…

१४८ दिनपछि भुईंका जहाज आकाशमा उड्दैछन्

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : कोभिड–१९ महामारी नियन्त्रणका लागि बाध्यात्मक रुपमा सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को झण्डै पाँच महिना अर्थात् १४८ दिनपछि भुईंका जहाज आकाशमा उड्दैछन् । बन्दाबन्दी केही खुकुलो…

चोभारको गल्छीमा सेल्फी सरर…

 साउन ०६, २०७७

कीर्तिपुर, असार ६ : तीन दिनसम्म परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने बागमति नदीको बाढीसँगै आ–आफ्ना सेल्फी खिच्नेहरुको ताँती यहाँस्थित चोभारको गल्छीमा देखिएको छ । उपत्यकाका विभिन्न स्थानमा रहेका सहायक…

नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो

 साउन ०६, २०७७

भरतपुर, साउन ६ : सडमा खसेको पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडक एकोहोरो सञ्चालनमा आएको छ । सोमबार विहानदेखि अवरुद्ध भएको यो सडक डिभिजन सडक कार्यालय भरतपुर र मुग्लिनबाट आएका लोडरले पहिरो…

उपत्यकामा थप नाैसहित १५० संक्रमित, कुल १७ हजार ९९४, ६०९ डिस्चार्ज

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : नेपालमा पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना भाइरस देखिएको छ । विभिन्न २७ प्रयोगशालामा गरिएको तीन हजार ९६३ नमूना परीक्षणमा १५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य…

साउन ८ देखि सार्वजनिक यातायात सञ्चालन हुने

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : यात्रु र मजदूरका लागि आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गर्दै बिहीबारदेखि देशभर सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेका छन् । सरकारले लागू गरेको…

पहिरोबारे विज्ञ भन्छन् – पहिरोको पूर्वसङ्केत आउनसक्छ, चनाखो हुनुहोस्

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : ‘प्राकृतिक विपद्हरू कसरी, कहिले आउँछन् भनेर ठ्याक्कै भन्न त सकिँदैन तर यस्ता प्रकोपपूर्व केही सङ्केतहरू भने आउँछन्, त्यसका लागि हामी चनाखो रहनुपर्छ’ वरिष्ठ भूगर्भविद् शिव बाँस्कोटा भन्नुहुन्छ…

घरभाडा तिर्न नसक्दा घरबेटीको शारीरिक सम्बन्धको प्रस्ताव…

 साउन ०६, २०७७

अमेरिका, साउन ६ : विश्वमै माहमारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले भएको लकडाउनमा घरभाडाका लागि बहालमा बस्नेहरुलाई समस्याको पहाड बनेको छ । रोजगारी गुमिसकेपछि अब उनीहरुसँग कोठाको भाडा तिर्ने सक्ने…

नारायणी नदीको बहाव ४४ वर्षको उच्च

 साउन ०६, २०७७

चितवन, साउन ६ : नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको…

आंशिक रुपमा खुल्यो पोखरा बागलुङ सडकखण्ड

 साउन ०६, २०७७

काठमाडौं, साउन ६ : अविरल बर्षापछि सोमबार राती आएको पहिरोले अबरुद्ध पोखरा बागलुुङ सडकखण्डको पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा–२ को नयाँपुल आंशिक रुपमा खुलेको छ । कुुश्मा नगरपालिका वडा–२ को नयाँपुुल…