क्यानाडाले अघि बढायो विशाल आर्थिक सहायता कार्यक्रम

 चैत ३०, २०७६

मन्ट्रियल, क्यानाडा, चैत ३० : क्यानाडाको संसदले शनिबार दोस्रो विश्वयुद्धपछि देशको सबैभन्दा ठूलो आर्थिक उपायका रुपमा एक ज्याला (वेतन) अनुदान कार्यक्रम पारित गरेको छ । व्यवसाय र उनीहरूका कामदारलाई कोरोनाभाइरस…

संक्रमितको संख्या थपिएको छ क्‍वारेन्टाइनमा बसिदिनुस् : स्वास्थ्य मन्त्रालय

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : नेपालमा आइतबार ३ जना थप कोरोना संक्रमित भेटिएसँगै स्वास्थ्य मन्त्रालयले लकडाउनको पालना गरी घरमै क्‍वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।  मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका…

सभामुख, अध्यक्ष र कानूनमन्त्रीबीच छलफल

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा…

विश्वध्वजासहित तीनवटै लिङ्गो उठेन

 चैत ३०, २०७६

भक्तपुर, चैत ३० : बिस्केटको चहलपहल हुने भक्तपुर सुनसान छ । प्रत्येकवर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो आज उठाइएन । आज बिहान विधिपूर्वक पूजा…

विश्‍वविद्यालयमा अनलाइन कक्षा

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : कोभिड–१९ को कारण देश लकडाउनमा रहेको बेला मुलुकका विश्‍वविद्यालयले शिक्षण गतिविधि अनलाइनबाट सुरु गरेका छन् । ती विश्‍वविद्यालयले कोरोना भाइरसकै कारण चैत, वैशाख र जेठसम्मका पूर्वनिधारित परीक्षा…

चराएकै ठाउँबाट भाग्न थाले मौरी, सुरक्षित घारसम्म पु-याउने वातावरण बनाइदिन आग्रह

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) का बेला स्वास्थ्य सुरक्षा अपनाएर अत्यावश्यक काम, कृषि कर्म, उद्योग व्यवसाय तथा विभिन्न आयोजनाहरु सञ्चालन…

स्वदेश फर्कनै चाहन्नन् विदेशी पर्यटक

 चैत ३०, २०७६

तनहुँ, चैत ३० : कोरोना भाईरस कोविड–१९ को सङ्क्रमणमा परिने डरले यहाँ घुम्न आएका विदेशी पर्यटक नेपालमै बस्न चाहेका छन् । तनहुँको पर्यटकीय स्थल बन्दीपुरमा बसेका पर्यटकहरु आफ्नो देश कोरोनाको उच्च…

लकडाउनमा रोकिएका चार हजार ४६ विदेशी स्वदेश फिर्ता

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : देशभर लकडाउन जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका चार हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकले जहाज…

कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा…

थप तीनजनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

 चैत ३०, २०७६

काठमाडौं, चैत ३० :  नेपालमा थप तीन व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य…