एक हजारको नयाँ नोट चलनचल्तीमा ल्याइँदै
काठमाडौँ, साउन ६ : नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ…
भदौ १ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानसँगै लामो दूरीको यातायात सेवासमेत सञ्चालन हुने
काठमाडौँ, साउन ६ : कोभिड १९ को सङ्क्रमण रोक्न चैत ११ देखि लागू गरेको बन्दाबन्दीलाई झण्डै चार महिनापछि आज रातिदेखि लागू हुने गरी विधिवत् रुपमा अन्त्य गरेसँगै सरकारले अधिकांश सेवा…
नेपाल टेलिकमको निःशुल्क ‘कल ट्रान्सफर’ सेवा
काठमाडौँ, साउन ६ : नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजीकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ । सेवा प्राप्त भएपश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक…
पर्यटन क्षेत्र पुनः चलायमान हुने : पर्यटनमन्त्री
काठमाडौँ, साउन ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भदौ १ गतेबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय भएसँगै पर्यटन क्षेत्र पुनः चलायमान हुने बताउनुभएको छ…
पुष्पलाल : नेपाली साम्यवादका सूत्रधार
काठमाडौँ, साउन ६ : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल…
१५ अङ्कले घट्यो नेप्से
काठमाडौं, साउन ६ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.९९ ले घटेर एक हजार ४४९.९४ अङ्कमा…
आज (मंगलबार) मध्यरातदेखि औपचारिक रुपमा लकडाउन हट्यो
काठमाडौँ, साउन ६ : सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि…
सर्लाही भाडसरका २९ घर दुई दिनदेखि डुबानमा
सर्लाही, साउन ६ : सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका–५, भाडसरमा २९ घर डुबानमा परेका छन् । लखन्देही नदीमा आएको बाढी गाउँमा पस्दा २९ घर डुबानमा परेका हुन् । अधिकांश स्थानीय डुबानमै परेको…
आमसञ्चारमाध्यमका लगानी पारदर्शी गरिने : सञ्चारमन्त्री
काठमाडौँ, साउन ६ : सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताउनु भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड–१९ को सङ्क्रमणले…
लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एकजुट हुनुपर्छ : डा कोइराला
विराटनगर, साउन ६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एक जुट हुनुपर्ने बताउनुभएको छ । बिपी स्मृति दिवसका अवसरमा गुराँस पुस्तकालयले विराटनगरमा आज…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






