विद्यालयको क्वारेन्टिन खाली गरिँदै

 साउन १०, २०७७

चितवन, साउन १० : पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ । पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा बनाएका क्वारेन्टिन हटाउन थालिएको खैरहनी…

मेची अस्पताल भद्रपुरमा आधुनिक पिसिआर मेसिन

 साउन १०, २०७७

दमक, साउन १० : झापामा दिनप्रतिदिन कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोना जाँचका लागि मेची अस्पताल भद्रपुरमा आधुनिक पिसिआर मेसिन आइपुगेको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले शुक्रबार अपरान्ह…

‘जोखिम सतर्कतासँगै आर्थिक गतिविधि’

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै आर्थिक तथा व्यावसायिक क्रियाकलाप तीव्र बनाएर पुरानै अवस्थामा पु¥याइने बताउनुभयो । उहाँले…

बहिनीको नाता लगाएर एसिड प्रहार

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : ‘फेसबुकमा त ब्लक ग-यौ, बारम्बार फोन गरेर खाजा खान बोलाउँदा पनि नआउने तिमी त कस्ती निष्ठुरी भइछौ, मोहम्मद आलमका यी शब्दले पवित्रा कार्कीको मन पग्ल्यो । पवित्राले दाइ…

वैदेशिक सहायता प्रतिबद्धता बढ्यो

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : द्विपक्षीय तथा बहुपक्षीय दातृ राष्ट्र र निकायले नेपालसँग व्यक्त गरेको सहायता प्रतिबद्धता गत आर्थिक वर्ष २०७६-७७ मा ५६.४ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार गत आवको…

होटल खोल्नु खुसी होइन चिन्ता

 साउन १०, २०७७

भरतपुर, साउन १० : सरकारले बन्दाबन्दीलाई खुला गरेसँगै चितवनका पर्यटकीय होटल व्यवसायीलाई चिन्ता बढाएको छ । चार महिनादेखि बन्द होटलको सरसफाइ, रङरोगन, अत्यावश्यक सामान खरिदमा हुने खर्चले व्यवसायी चिन्तित बनेका हुन्…

आईपीएलको आगामी संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुने

 साउन ०९, २०७७

काठमाडौं, साउन ९ : कोभिड–१९ महामारीले स्थगित हुन पुगेको इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले टी…

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५६ लाख नाघ्यो

 साउन ०९, २०७७

जेनेभा, स्वीट्जरल्याण्ड, साउन ९ : विश्वमा शुक्रबारसम्म एक करोड ५६ लाख ६६ हजार ८४० जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरि छ लाख ३६…

भारतमा एकै दिनमा ४९ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित

 साउन ०९, २०७७

नयाँ दिल्ली, साउन ९ : भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको…

तान्जानियाको पूर्व राष्ट्रपतिको ८१ वषको उमेरमा निधन

 साउन ०९, २०७७

डर ए सलाम , साउन ९ : तान्जानियाका पूर्व राष्ट्रपति बेन्जामिन मकापाको ८१ वर्षको उमेरमा डर ए सलाम अस्पतालमा निधन भएको सरकारी स्रोतले शुक्रबार घोषणा गरेको छ । तान्जानिया सन्…