कोरनो भाइरस संक्रमणका कारण कर्मचारी कटौती गरिँदै

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : कोभिड–१९ बाट सिर्जित बन्दाबन्दीले आर्थिक आम्दानी खुम्चिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकायले आर्थिक मितव्ययीता अपनाउँदै जनशक्ति घटाउने निर्णय गरेका छन् ।…

रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि…

बाढी, पहिरो र चट्याङबाट वैशाखयता १ सय ८१ को मृत्यु

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९…

भारतमा एकैदिनमा ४९ हजार सङ्क्रमित

 साउन १०, २०७७

नयाँदिल्ली, साउन १० : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना…

फ्रान्स प्रवेश गर्ने भारतसहित १६ देशका आगन्तुकलाई परीक्षण अनिवार्य

 साउन १०, २०७७

पेरिस, साउन १० : फ्रान्समा कोरोनाभाइरसको दृष्टीले धेरै जोखिममा रहेका देशहरुबाट आउने आगन्तुकहरुलाई परीक्षण विना प्रवेश गर्न कडाई गरिने भएको छ । प्रधानमन्त्री जेन कस्टेक्सले यो व्यवस्था आगमी अगस्ट १…

दक्षिण अफ्रिकाका विद्यालय र क्याम्पसहरु बन्द गर्ने घोषणा

 साउन १०, २०७७

जोहानस्वर्ग, साउन १० : दक्षिण अफ्रिकी सरकारले विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि दक्षिण अफ्रिकाका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको हो ।…

ब्राजिलमा सङ्क्रमितको सङ्ख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु

 साउन १०, २०७७

ब्रासिलिया, साउन १० : ब्राजिलमा कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । यहाँ हरेक दिन हजारौँको सङ्ख्यामा सङ्क्रमितहरू थपिएसँगै सङ्क्रमितको सङ्ख्या २३ लाख नाघेको हो । यहाँ गएको २४…

दार्चुलामा पहिरोले ६ जनाको मृत्यु, एक बालक बेपत्ता

 साउन १०, २०७७

दार्चुला, साउन १० : शुक्रबार बेलुकी घरबाट दार्चुला सदरमुकाम खलंगा आउदै गरेका धन बहादुर ठगुन्नाका छ वर्षीय छोरा जेनिस ठगुन्ना पहिरोमा परेर बेपत्ता भएका छन् । दार्चुलाको महाकाली नगरपालिका-२ बडालीगाउँमा सुख्खा…

सप्तरीमा थप सात जनामा कोरोना, सङ्क्रमति सङ्ख्या ४२६ पुग्यो

 साउन १०, २०७७

राजविराज, साउन १० : सप्तरीमा शनिबार थप सात जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका थपिएका उनीहरुसँगै सङ्क्रमितको सङ्ख्या ४२६ पुगेको छ । जिल्लाको रुपनी गाउँपालिका…

हाकिमहरुनै कोट फुकालेर काममा

 साउन १०, २०७७

बेनी, साउन १० : म्याग्दीमा बाढीको वितण्डा पछि अवरुद्ध भएका सडक तथा पुल मर्मतमा अहिले जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरु नै खटिरहेका छन् । बेनी–जोमसोम सडक खण्डको गलेश्वर नजिकै रहेको राहुघाट…