मानसिक तनावका कारण आत्महत्या बढ्यो
काठमाडौँ, साउन १० : विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११…
व्यावसायिक कृषिका लागि यान्त्रिकीकरण
इलाम, साउन १० : परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै व्यावसायिक कृषि उन्मुख गराउन इलामका स्थानीय तहले कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिन थालेका छन् । खेतबारी जोत्ने ट्याक्टर, मिनी ट्रिलर, घाँस काट्ने मेसिनजस्ता…
विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग
काठमाडौँ, साउन १० : पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई…
उच्च जोखिममा २२ बस्ती , १४६ ठूला पहिरो मानव नियन्त्रणबाहिर
ओखलढुङ्गा, साउन १० : ओखलढुङ्गाका २२ बस्ती पहिरोको जोखिममा रहेका छन् । जिल्लाका विभिन्न स्थानका २२ बस्ती पहिरोको उच्च जोखिममा तथा १४६ पहिरो मानव नियन्त्रणबाहिर रहेका हुन् । सिद्धिचरण नगरपालिका-८, सल्लेरीमा…
जापान जानेलाई सचेत रहन आग्रह
काठमाडौँ, साउन १० : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा रोजगारी खुलेको विषयमा सचेत रहन आग्रह गरेको छ । जापानमा रोजगारीका लागि पठाइदिने कुरा सुनिश्चित भइसकेको भन्दै कतिपय भाषा प्रशिक्षण,…
गोसाइँकुण्ड मेला स्थगित
रसुवा, साउन १० : जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने…
आफैँले पड्काएको बन्दुकले गाईघाटमा एकजनाकाे मृत्यु
गाईघाट, साउन १० : आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर उदयपुरमा शुक्रबर राति एक जनाको मृत्यु भएको छ । जिल्लाको लिमचुङबुङ गाउँपालिका वडा नं ५ जाँतेका ६० वर्षीय विद्याराज राईको शुक्रबार…
नागकाे पूजा गरी नागपञ्मी मनाइँदै
काठमाडौँ, साउन १० : साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी…
कर्णालीका छ हजार छोरीको बैङ्क खाता
सुर्खेत, साउन १० : कर्णाली प्रदेशका छोरीको आर्थिक, सामाजिक सुुरक्षा गर्न प्रदेश सरकारले सुरु गरेको ‘बैङ्क खाता छोरीको : सुुरक्षा जीवनभरिको’ कार्यक्रममार्फत छ हजार छोरीको बैङ्क खाता खोलिएको छ । प्रदेश सरकारले…
पहिरो क्षेत्रमा जोखिम मोलेर बस्छन् जम्बुबासी
सिन्धुपाल्चोक, साउन १० : बाढी र पहिरोको उच्च जोखिमा परेको बाह्बिसे नगरपािलका ५ जम्बु, शिरिेशे, खाग्दलका तीन दर्जन बढी घरका स्थानीयहरु अहिले पनि उक्त जोखिम क्षेत्रमा नै बस्दै आएका छन् ।…
लोकप्रिय
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
भदौ २८, २०८३






