कर्णालीमा ‘वुहान मोडल’मा चिकित्सक खटाइदैँ

 बैशाख ०५, २०७७

जुम्ला, वैशाख ५ : कोराना भाइरस (कोभिड १९) रोकथामका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कर्णाली प्रदेशभरी चीनको वुहान शहरमा गरिएको मोडल अनुसारको स्वास्थ्यकर्मी घरदैलोमा पठाई सचेतना अभियान…

कतारमा सम्झौता रद्द गरिएका कामदारलाई पनि रोजगारदाताले नै खानेबस्ने सुविधा उपलब्ध गराउनुपर्ने

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : कतार सरकारले सम्झौता रद्द गरिएका कामदारलाई समेत रोजगारदाताले खानेबस्ने सुविधा उपलब्ध गराउनुपर्ने बताएको छ । कतारस्थित नेपाली राजदूतावासले हिजो प्रेस विज्ञप्ति जारी गर्दै रोजगारदाताको खर्चमा कामदार आफ्नो…

कतारबाट फर्केका युवक एक महिनापछि क्वारेन्टाइनमा

 बैशाख ०५, २०७७

रौतहट, वैशाख ५ : गत चैत ४ गते कतारबाट फर्किएर घरमै बसेका एक युवकलाई प्रहरीसहितको चिकित्सक टोलीले क्वारेन्टाइनमा पुर्‍याएको छ । कतार एयरबेजका सो फ्लाइटमा चढेका केही नेपालीमा कोरोना संक्रमण…

निको हुँदै कोरोना सङ्क्रमित महिला

 बैशाख ०५, २०७७

बागलुङ, वैशाख ५ : कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत…

आईएमएफद्वारा पाकिस्तानलाई १ अर्ब ३० करोड डलरको वित्तीय सहायता अनुमोदन

 बैशाख ०५, २०७७

वासिङ्टन, वैशाख ५ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बिहीबार कोभिड–१९ का कारण सिर्जना भएको आर्थिक प्रभावलाई सम्बोधन गर्न पाकिस्तानलाई १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको आपतकालीन सहायतालाई अनुमोदन…

रेडियो कार्यक्रमबाट एसईईको तयारी गर्दै विद्यार्थी

 बैशाख ०५, २०७७

तानसेन, वैशाख ५ : कोभिड –१९ को संक्रमण फैलिरहेका परिवेशमा विद्यालय बन्द भएपछि तनावमा रहेका पाल्पाका विद्यार्थी रेडियोले पढाउन थालेपछि खुशी भएका छन् । बन्दाबन्दिका कारण एसइईको चिन्तामा रहेका विद्यार्थी रेडियोले…

अमेरिकामा कोरोनाबाट ३२ हजार बढीको मृत्यु

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ ।…

आरडिटीमा पोजेटिभ भनिएकाको पिसीआर परीक्षण नेगेटिभ

 बैशाख ०५, २०७७

विराटनगर, वैशाख ५ : प्रदेश १ मा एकजना कोरोना पोजेटिभ देखिएको भनिएकोको रिपोर्ट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडिटीमा पोजेटिभ देखिएका एक पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसीआरबाट परीक्षण…

सहकारीका सदस्यलाई घरमै नगद

 बैशाख ०५, २०७७

भक्तपुर, वैशाख ५ : कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी लकडाउनमा आफ्ना सदस्यको आर्थिक सारथी बन्दै सहकारीहरुले घरघरमा पैसा पु-याउन थालेका छन् । लकडाउनका समयमा आफ्ना सदस्यलाई पैसाको कुनै समस्या नपरोस्…

पर्याप्त किट नहुँदा सुदूरपश्चिममा परीक्षण सुस्त

 बैशाख ०५, २०७७

धनगढी, वैशाख ५ : कोरोना भाइरसको सन्त्रासका बीच सुदूरपश्चिम प्रदेशमा सामग्रीको अपर्याप्ताका कारण शङ्कास्पद व्यक्तिको नमूना परीक्षण सुस्त भएको छ । -यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिको काम केही तीव्र देखिए…