सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि
काठमाडौँ, साउन ११ : कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा…
पार्टीबाट नेता निष्कासन गर्नु दुर्भाग्य : कोइराला
काठमाडौँ, साउन ११ : नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीका तीनजना नेतालाई बिना आधार पार्टीबाट निष्कासन गरिनु ‘दुर्भाग्यपूर्ण’ भएको बताउनुभएको छ । काँग्रेस केन्द्रीय अनुशासन समितिले शनिबार पार्टीका तीनजना नेतालाई कारबाही…
म दोषी भए सजाय भोग्न तयार छु : पूर्वसञ्चार मन्त्री
काभ्रे, साउन ११ : पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कानूनी व्यवस्थाभन्दा माथि कोही व्यक्ति हुन नसक्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताउनुभएको छ…
निर्मला हत्या प्रकरणका दुई वर्ष, नतिजा शून्य
महेन्द्रनगर, साउन ११ : कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन…
विदेशमा कोरोना सङ्क्रमित नेपालीमध्ये ९३ प्रतिशत सङ्क्रमणमुक्त
काठमाडौँ, साउन ११ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस हप्ता संयुक्त…
सोमबारदेखि मनसुन पुनः सक्रिय हुने
काठमाडौँ, साउन ११ : सोमबारदेखि मनसुन पुनः सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभागनजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने…
थप १३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८ हजार ६१३ पुग्यो
काठमाडौं, साउन ११ : नेपालमा कोभिड–१९ का १३० नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा १३० जना नयाँ सङ्क्रमित पुष्टि भएसँगै कुल सङ्क्रमितको संख्या १८ हजार ६१३ पुगेको…
रञ्जन कोइरालाको मुद्दामा सर्वोच्चद्वारा पुनरावलोकनको अनुमति
काठमाडौँ, साउन ११ : पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीशसमेतको बेन्चबाट भएको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन निवेदनको सुनुवाईमा सो मुद्दा अगाडि बढाउन निस्सा प्रदान गरिएको…
प्रदेश १ मा १९ प्रहरीसहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि
विराटनगर, साउन ११ : प्रदेश १ प्रहरी कार्यालयका कार्यरत एक महिलासहित १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार प्रदेश १ मा ३१ जनालाई कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएकोमा प्रहरी…
तेजाब प्रहारबाट घाइते युवतीको उपचारमा सरकारले सहयोग गर्छ : स्वास्थ्य मन्त्री
काठमाडौँ, साउन ११ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको छ । मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको…
लोकप्रिय
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
भदौ २८, २०८३






