हेटौँडा औद्योगिक क्षेत्रका उद्योग खुले
बाग्मती, साउन १२ : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुरक्षित रहन सरकारले घोषणा गरेको लकडाउनले लामो समय बन्द रहेको हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरु सञ्चालनमा आएको छन् । औद्योगिक क्षेत्रमा रहेका…
स्याङ्जामा एसपीसहित १८ सुरक्षाकर्मीमा कोरोना संक्रमण
स्याङ्जा, साउन १२ : स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । थप कोरोना भेटिएसँगै जिल्ला प्रहरी कार्यालयमा मात्र २१ जना सुरक्षाकर्मी सङ्क्रमित भएका छन् । साउन ६…
पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु, मृतक संख्या ४८
काठमाडौँ, साउन १२ : नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । आइतबार र सोमबार गरी तीन जना नयाँ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।…
नयाँ १३९ संक्रमित, ६२६ डिस्चार्ज, कुल संक्रमित १८ हजार ७५२ पुग्यो
काठमाडौं, साउन १२ : नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ५७२ पुगेको छ । आज सबैभन्दा…
एक वर्षमा साढे ३२ हजारले बढ्यो सुनकाे मूल्य
काठमाडौँ, साउन १२ : पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार…
चितवनमा सबस्टेसन तयार
काठमाडौँ, साउन १२ : उच्च मागका समयमा भार थेग्न नसक्दा विद्युत् आपूर्ति नै अवरुद्ध हुने चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका क्षेत्रमा अब विद्युत् आपूर्तिमा सुधार हुने भएको छ ।…
नेकपामा सहमति प्रयास जारी
काठमाडौँ, साउन १२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टी एकता मजबुत बनाउन नेताहरूले प्रयास जारी राखेका छन् । स्थायी कमिटी बैठकअघि नै विवादित विषयमा सहमति…
धनुषामा कोरोना सङ्क्रमणबाट एकको मृत्यु
जनकपुर, साउन १२ : धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना…
मेचीनगरमा समुदायमा आधारित रहेर स्वाव संकलन
दमक, साउन १२ : झापाको मेचीनगरमा समुदायमा कोरोना संक्रमण फैलिएको आँशकामा समुदायमा आधारित रहेर स्वाव संकलन गरेर परीक्षण शुरु गरिएको छ । नियमित ड्युटीमा रहेका १८ सशस्त्र प्रहरीमा कोरोना संक्रमण भेटिएपछि…
उच्च सतर्कतासाथ आर्थिक गतिविधि
काठमाडौँ, साउन १२ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य सुरक्षा मापदण्डसम्बन्धी उच्च सतर्कतासाथ सरकारले आर्थिक तथा सामाजिक गतिविधिलाई अगाडि बढाएको बताउनुभएको छ । उहाँले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सँगसँगै आर्थिक गतिविधि…
लोकप्रिय
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
भदौ २८, २०८३






