सशस्त्र प्रहरीका नौ जवान सङ्क्रमित

 साउन २५, २०७७

महोत्तरी, साउन २४ : महोत्तरीमा नौ सशस्त्र प्रहरीसहित १४ जनामा आज कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका–४ स्थित सशस्त्र…

सोलु खोलामा पानीको सतह बढ्याे, सेतो पोखरी फुटेको आशङ्का

 साउन २४, २०७७

सोलुखुम्बु, साउन २४ : सोलु दूधकुण्ड नगरपालिका–१ र २ को सिमानामा रहेको शेर्पा भाषामा चोकर्मा भनिने सेतो पोखरी फुटेकाे आशङ्कामा खोला किनारमा बस्ने स्थानीय त्रसित बनेका छन् । शुक्रबार बिहानैदेखि अचानक…

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाको टोखा, विराटनगर र वीरगञ्जमा एक एक गरी तीन जनाको मृत्यु भएको…

बृहत् गुरुयोजना बनाएर अयोध्याधामको काम शुरु गर्न प्रधानमन्त्रीको आग्रह

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज चितवनको माडी नगरपालिकाका…

एक करोड २४ लाखको चेकसहित प्राधिकरणका कर्मचारी पक्राउ

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज…

जोर-बिजोर अटेर गर्ने ७९७ सवारी कारबाहीमा

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट जोर गतेका दिन बिजोर नम्बरका सवारी चलाउने ७९७ ओटा बिजोर नम्बरका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये ५५६ ओटा दुई…

लहानको ग्लोबल आइएमइ बैङ्क सिल

 साउन २४, २०७७

सिरहा, साउन २४ : लहानस्थित ग्लोबल आइएमई बैङ्कको एक कर्मचारीको पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि स्थानीय प्रशासनले उक्त बैङ्क सिल गरेको छ । ग्लोबल आइएमइ बैङ्कका उक्त कर्मचारीलाई केही दिनअघि ज्वरो आएपछि…

मौरिससमा वातावरणीय सङ्कटकाल घोषणा

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : टापु राष्ट्र मौरिससले ‘वातावरणीय सङ्कटकाल’ घोषणा गरेको छ । तटीय क्षेत्रबाट छुटेको एक पोतबाट इन्धन चुहिन थालेपछि वातावरणीय सङ्कटकालको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार जुलाइ…

नेपालगञ्ज उपमहानगरपालिका सिल

 साउन २४, २०७७

नेपालगञ्ज, साउन २४ : बाँके जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गरेको छ समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएको…

६० नमूनाको जिन सिक्वेन्सिङ गरिँदै, दुई हप्ताभित्र नतिजा आउने

 साउन २४, २०७७

काठमाडौं, साउन २४ : नेपालमा रहेको कोभिड–१९ को आनुवंशिक (जिन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना सङ्क्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको…