‘टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्वपूर्ण कुरा होइन’

 साउन २४, २०७७

वासिङ्टन, साउन २४ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा महत्वपूर्ण नभएको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड…

भारतमा एकैदिनमा ९३३ को मृत्यु, ६१ हजार ५०० बढी सङ्क्रमित

 साउन २४, २०७७

नयाँदिल्ली, साउन २४ : भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूका अनुसार शनिबार बिहानसम्म पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट सङ्क्रमित…

बेरुत घटना अनुसन्धानका लागि हामीलाई अनुरोध गरिएको छैन : राष्ट्रसङ्घ

 साउन २४, २०७७

वासिङटन, साउन २४ : संयुक्त राष्ट्रसङ्घले बेरुतमा भएको भीषण विस्फोट र त्यसपछि भएको सयभन्दा बढी मानिसको ज्यान गएको घटनाको अनुसन्धानका लागि संयुक्त राष्ट्रसङ्घलाई कुनै अनुरोध नआएको जनाएको छ । गत…

काठमाडौँको ‘कोटाल टोल’ सिल

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : काठमाडौँ महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई आज सिल गरिएको छ । महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा…

राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका आउने

 साउन २४, २०७७

वासिङ्टन, साउन २४ : इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका आउनुहुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उहाँ अमेरिका आउनु लाग्नुभएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका…

काठमाडौं उपत्यकामा ६२ सङ्क्रमित थपिए

 साउन २४, २०७७

काठमाडौं, साउन २४ : काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ६२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ५६, ललितपुर र भक्तपुरमा तीन तीन…

गृहमन्त्री थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

 साउन २४, २०७७

काठमाडौँ, साउन २४ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उहाँको शुक्रबार परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । उहाँसँगै उहाँका सल्लाहकारहरूको पनि रिपोर्ट नेगेटिभ आएको…

अस्पताल निर्माण गर्न आएका थप १३ मजदुरमा कोरोना सङ्क्रमण

 साउन २४, २०७७

गल्कोट, साउन २४ : अस्पताल भवन निर्माणको लागि बागलुङ आएका थप १३ जना मजदुरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धौलागिरि अस्पताल बागलुङको ‘सि’ ब्लक भवन निर्माणको लागि मोहत्तरीदेखि आएका मजदुरमा…

गौरमा निषेधाज्ञा, सुनसान बजार क्षेत्र

 साउन २४, २०७७

गौर, साउन २४ : समुदायमा कोरोना सङ्क्रमण देखा पर्न थालेपछि जिल्ला प्रसाशन कार्यालय रौतहटले शनिबारदेखि एक साताका लागि जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ । जिल्लाभरि निषेधाज्ञा जारी गरेपछि सदरमुकाम गौर,…

पोखरामा तीनसहित गण्डकीमा २४ जनामा कोरोना

 साउन २४, २०७७

पोखरा, साउन २४ : पोखराका तीन जनासहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा कास्कीमा…