थप ३७८ मा कोरोना संक्रमण, संक्रमित संख्या २२ हजार ५९२ पुग्यो
काठमाडौं, साउन २४ : गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६२ जनासहित देशका विभिन्न जिल्लामा ३७८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा…
उपत्यकामा कोरोना संक्रमणको जोखिम बढे पनि भीडभाड घटेन
काठमाडौँ, साउन २४ : पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै…
सङ्क्रमित सबैले जितेपछि म्याग्दी कोरोनामुक्त
बेनी, साउन २४ : म्याग्दीका थप छ जनाले कोरोना जितेपछि सङ्क्रमित सबै ४७ जनाले कोभिड–१९ जितेका छन् । योसँगै म्याग्दी कोरोना सङ्क्रमित सबैले कोरोना जितेकाले कोरोनामुक्त जिल्ला भएको छ । सदरमुकाम…
बुवाको मृत्यु, आमा बेपत्ता भएपछि तीन बालकको बिचल्ली
डोटी साउन २४ : लामो समयसम्म बिरामी रहेका बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर सम्पर्कविहीन भएपछि डोटीको सायल गाउँपालिका–६ नारा गाउँका तीनजना बालकको बिचल्ली भएको छ । ५५ वर्षीय बुवा बाजी…
दुई पत्रकारसहित विराटनगरमा थप २२ जनामा सङ्क्रमण पुष्टि
विराटनगर, साउन २४ : विराटनगर महानगरपालिकामा दुई पत्रकारसहित २२ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । शुक्रबार बेलुका आएको रिपोर्टमा विराटनगका दुईजना पत्रकारमा समेत सङ्क्रमण पुष्टि भएको हो । विराटनगरबाट…
मध्यम अवस्थामा १० दिनमा सक्रिय संक्रमित ३९ हजार पुग्ने सरकारको पूर्वानुमान
काठमाडौँ, साउन २४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणका बीच केही साताअघि अत्यन्तै खराब र मध्यम अवस्थामा सङ्क्रमितको सङ्ख्या पूर्वानुमान गरेको थियो । मन्त्रालयले ‘इपी मोडलिङ’(इपीडेमिक प्रेडिक्शन)बाट उक्त अनुमान…
गर्मीमा छालाको समस्या र समाधानको उपाय
चितवन, साउन २४ : चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको…
बहुदरमाई नगरपालिकाका मेयरसहित पर्सामा ५५ संक्रमित
वीरगञ्ज, साउन २४ : नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार राति अबेर आएको रिर्पोट अनुसार पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका मेयर सहित पर्सामा थप ५५ जनामा कोरोना पुष्टि भएको छ…
विमान दुर्घटनामा परी भारतमा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो
कोझिकोड, साउन २४ : भारतमा विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको सङ्ख्या १८ पुगेको छ । सरकारी अधिकारीहरूका अनुसार दुर्घटनामा परेर अरु कैयौँ यात्रु घाइते पनि भएका छन् । एयर इन्डिया…
वीरगञ्जस्थित नारायणी अस्पतालमा युवतीको मृत्यु, कोरोना आशंका
वीरगञ्ज, साउन २४ : पर्साको वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा शंकास्पद कोभिड संक्रमितको रुपमा उपचाररत २० वर्षीय महिलाको उपचारको क्रममा शनिबार बिहान गए राती २.०० बजे मृत्यु भएको छ…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






