महिन्दा राजापाक्ष श्रीलङ्काको नयाँ प्रधानमन्त्री नियुक्त, शपथ सम्पन्न

 साउन २५, २०७७

कोलम्बो, साउन २५ : श्रीलङ्का पोदुजाना पेरामुना पार्टीका नेता एवम् पूर्व राष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलङ्काको प्रधानमन्त्री पदको शपथ लिनुभएको छ । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा…

ब्राजिलमा एक लाखको मृत्यु, विश्वभर एक करोड ९८ लाख सङ्क्रमित

 साउन २५, २०७७

रियो दी जेनेरो, साउन २५ : दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा कोरोनाभाइरस सङ्क्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना सङ्क्रमित…

आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन

 साउन २५, २०७७

लन्डन, साउन २५ : आयरल्यान्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यारीको अध्यक्षतामा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको छ । शनिबार आयोजना गरिएको एक भर्चुअल कार्यक्रममार्फत आयरल्यान्डका लागि नेपाली राजदूत…

बेरुत बन्दरगाह विस्फोट स्थलमा १४१ फिट गहिरो खाडल

 साउन २५, २०७७

बेरुत, साउन २५ : लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भएको विस्फाेटका क्रममा १४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरूले बताएका छन् । बन्दरगाहमा भण्डारण गरिएको एमोनियम नाइट्रेट नामको रसायन गत मङ्गलबार विस्फाेट हुँदा…

चीनमा एकै वर्ष एक हजार ३१० किलोमिटर रेलवे विस्तार

 साउन २५, २०७७

बेइजिङ, साउन २५ : चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कुल एक लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार…

नागरिक उड्डयन प्राधिकरणको वार्षिक कार्यक्रम : मुआब्जामै साढे चार अर्ब

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : चालू आर्थिक वर्ष २०७७-७८ मा विमानस्थलहरूको निर्माण तथा क्षमता विस्तारका लागि अधिग्रहण गरिने जग्गामै ठूलो बजेट खर्च हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको…

वाणिज्य विभागले ग-यो अत्यावश्यकबाहेक अन्य सेवा बन्द

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्यालयमा सेवाग्राहीको भिडभाड बढेको भन्दै नयाँ प्राईभेट र साझेदारी फर्म दर्तालगायत अत्यावश्क वस्तु आयात गर्नेबाहेक अन्य व्यापारमूलक प्रकृति भएका प्राइभेट लिमिटेडको…

सेनाले भारतबाट औषधि नल्याउने

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिनेभएको छ । भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि…

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्ने जिम्मेवारी आयोगलाई

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : सरकारले डेडिकेटेड र ट्रङ्क लाइन महसुलका सम्बन्धमा देखिएको विवाद समाधानका लागि विद्युत् नियमन आयोगलाई जिम्मा दिएको छ । यही साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकले महसुल विवादको…

उपत्यकामा ९२ सहित ३८० सङ्क्रमित, कुल २२ हजार ९७२

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५१५ जनाको पिसीआर परीक्षण गरिएकोमा ३८० मा…