खाद्य तथा कृषि संगठनका विशेष प्रतिनिधि र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता
काठमाडौं, २९ जेठ । खाद्य तथा कृषि संगठनका महानिर्देशकका विशेष प्रतिनिधि डेनियल गुस्ताफसन र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग बिहीबार शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल र खाद्य तथा कृषि संगठनबीचको लामो…
राष्ट्रपति रनिङ सिल्डको दोस्रो दिन नयाँ जुनियरमा राष्ट्रिय कीर्तिमान
काठमाडौँ, २९ जेठ : पन्ध्रौँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन आज एथलेटिक्समा चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् । छात्र ज्याभ्लिन थ्रो, छात्रा ८०० मिटर दौड र…
मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा
काठमाडौँ, २९ जेठ : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ । देशको पश्चिम र मध्य…
पर्यटन युवालाई आत्मनिर्भर बनाउने महत्त्वपूर्ण क्षेत्र हो
काठमाडौँ, २९ जेठ : राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेले युवालाई आत्मनिर्भर बनाउने महत्त्वपूर्ण क्षेत्र पर्यटन भएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवसका अवसरमा ‘पर्वतीय पर्यटनः…
नेप्से परिसूचक ९.०८ अङ्कले घट्दा साढे १२ अर्बको कारोबार
काठमाडौँ, २९ जेठ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.०८ अङ्क अर्थात् शून्य दशमलव ३४ प्रतिशतले घटेर दुई हजार ६५५ दशमलव ३८ अङ्कमा सीमित भएको छ । विभिन्न तीन…
गुन्द्री र पिरामा बसेर जनताको सेवा
झापा, २९ जेठ :मेचीनगर नगरपालिका–४ को कार्यालय पुग्दा वडाध्यक्ष अर्जुन कार्कीलाई कुर्सीमा होइन, गुन्द्री र पिरा(पिर्का)मा बसेको देख्न पाइन्छ । निर्वाचित भएदेखि अहिलेसम्म उहाँले कार्यालयमा रहँदा कुर्सी प्रयोग गर्नु भएको…
हमासको आक्रमणमा ५ जनाको मृत्यु
गाजा सिटी (प्यालेस्टिनी क्षेत्रहरू), २९ जेठ : गाजामा सञ्चालन भइरहेको अमेरिका र इजरायली समर्थित परोपकारी संस्थाले प्यालेस्टिनी लडाकु समूह हमासलाई बुधबार वितरण केन्द्र जाने क्रममा सहायता कर्मचारीहरूमाथि आक्रमण गरेको आरोप…
प्रधानमन्त्रीलाई १९ बालश्रमिकको पत्र: भन्छन् ‘बालश्रम अन्त्य गरिदिनुस्’
भक्तपुर, २९ जेठःसम्माननीय प्रधानमन्त्रीज्यूबालुवाटार, काठमार्डौ ‘सम्माननीय प्रधानमन्त्रीज्यू सर्वप्रथम म जस्तो सबैको हेँलामा बाँचिरहेकी एक बालिकाको नमस्कार । मेरो नाम पुष्पा श्रेष्ठ हो । मेरो घर मकवानपुरको विकट गाउँमा पर्दछ ।…
लन्डन जाँदै गरेको २४२ यात्रु सवार विमान भारतमा दुर्घटनाग्रस्त
गुजरात, २९ जेठ : अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको एआई-१७१ उडान, बोइङ ७८७-८ ड्रीमलाइनर बिहीबार दिउँसो अहमदाबाद विमानस्थल नजिकै दुर्घटना भएकाे छ। विमान उडेको केही समयपछि दिउँसो १:३८…






