स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड
काठमाडौँ, २९ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९औँ…
चीनद्वारा दुर्लभ–खनिज तत्व निर्यात इजाजतपत्रको ‘निश्चित सङ्ख्या’ स्वीकृत
बेइजिङ, २९ जेठ : चीनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ताको सम्झौताको प्रशंसा गरेपछि दुर्लभ खनिज तत्व निर्यात गर्न ‘निश्चित सङ्ख्या’ इजाजतपत्र जारी गरेको बताएको छ । जसअनुसार चीनले…
चट्याङ लागेर एक जनाको मृत्यु
कैलाली, २९ जेठ : कैलालीमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव…
देशलाई काठमा आत्मनिर्भर बनाउन नीतिगत सुधार हुँदैछ
काठमाडौँ, २९ जेठ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले विदेशी काठ आयातलाई निरुत्साहित गर्दै नेपाली काठलाई प्रवर्द्धन गर्ने उद्देश्यले नीतिगत सुधारको तयारी भइरहेको बताउनुभएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा…
ट्रम्पको धम्कीका बावजुद अमेरिकाभर विरोध प्रदर्शन फैलिँदै
लस एन्जलस (अमेरिका), २९ जेठ : कडा अध्यागमन रणनीतिका विरुद्ध संयुक्त राज्य अमेरिकाभर विरोध प्रदर्शन भड्किएको छ । यो लस एन्जलसमा दैनिक प्रदर्शनपछि आएको हो । क्यालिफोर्नियाले बिहीबार राष्ट्रपति डोनाल्ड…
नेपाल पर्वतीय पर्यटन आकर्षक गन्तव्यः मन्त्री राई
काठमाडौँ, २९ जेठः रक्षामन्त्री मानवीर राईले नेपाल पर्वतीय पर्यटनका लागि सुन्दर र आकर्षक गन्तव्य भएको बताउनुभयो । गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो…
साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री
काठमाडौँ, २९ जेठ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताउनुभएको छ । नेपाल–भारत…
ओमानले आइतबार अमेरिका–इरान आणविक वार्ताको आयोजना गर्ने
मस्कट, २९ जेठ : लामो समयदेखि शत्रुहरूबीच बढ्दो तनावका बीच सप्ताहन्तमा संयुक्त राज्य अमेरिका र इरानबीच छैटौँ चरणको आणविक वार्ताको आयोजना गर्ने ओमानले बिहीबार बताएको छ । “इरानसँगको छैटौँ चरणको…
ऊर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशक गुप्ताको भेटवार्ता
काठमाडौँ २९ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा विश्व बैंकले…
विश्व बैङ्कको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन
गण्डकी, २९ जेठ : नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । विश्व बैंकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक…






