केयूको दीक्षान्तः एक हजार १२९ दीक्षित हुँदै
काभ्रेपलाञ्चोक, २८ जेठ : जिल्लाको धुलिखेलमा रहेको काठमाडाँै विश्वद्यिालय (केयू) को दोस्रो चरणअन्तर्गतको ३० औँ दीक्षान्त समारोहमा एक हजार १२९ विद्यार्थी दीक्षित हुने भएका छन् । शुक्रबार आयोजना हुने दीक्षान्त…
बन्दीपुर अस्पतालमा पखाला र ज्वरोका बिरामी बढे
तनहुँ, २८ जेठ : यहाँको बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, टाइफाइड, डेङ्गु र रुघाखोकीलगायतका मौसमी बिरामीको सङ्ख्या वृद्धि हुन थालेको छ । १५ शय्या क्षमताको सो अस्पताल केही दिन देखि बिरामीले…
प्रतिनिधिसभाः प्रतिपक्षीद्वारा अवरोध कायम भएपछि बैठक स्थगन
काठमाडौँ, २८ जेठ : प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक…
नरभक्षी चितुवा नियन्त्रण गरिने
दमौली (तनहुँ), २८ जेठ : यहाँको बन्दीपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि नरभक्षी चितुवा नियन्त्रण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सरोकारवालाको बैठकले नरभक्षी चितुवा…
एकहजार क्यु फिट काठ निकुञ्जको नियन्त्रणमा
खाँदबारी (सङ्खुवासभा), २८ जेठ : यहाँको मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवैध रूपमा कटान गरिएको करिब एक हजार क्यु फिट सल्लाको काठ निकुञ्जले नियन्त्रणमा लिएको छ । निकुञ्जका अनुसार…
प्रभावकारी बन्दै सिक्दै कमाउँदै कार्यक्रम
गण्डकी, २८ जेठ : यहाँका सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी बनेको छ । पढाईसँगै जीवनपयोगी सीप सिकाउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले सुरु गरेको कार्यक्रमप्रति पछिल्लो समय…
सरकारी सञ्चारमाध्यममा भोट भाषाको समाचार सेवा सुरु गर्न बौद्ध महासङ्घको आग्रह
काठमाडौँ, २८ जेठ : नेपाल बौद्ध महासङ्घले सरकारी सञ्चारमाध्यमहरुबाट भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारणको व्यवस्था गरिदिन सरकारको ध्यानार्कषण गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री…
आलेख : धरानको एन्फा एकेडेमी : राष्ट्रिय खेलाडी जन्माउने थलो
धरान (सुनसरी), २८ जेठ : सङ्खुवासभामा जन्मिनुभएका रोजेश ओझाले बाल्यकालमै देख्नुभएको थियो बललाई लात्तीले हानेर धेरै टाढा पु¥याएको सपना । दैनिकजसो साँझ परेपछि साथीहरुसँग गाउँका गल्लीहरुमा फालिएका मोजा र थोत्रा…
भारतबाट फर्किनेमा कोरोना संक्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
दोधारा चाँदनी (कञ्चनपुर), २८ जेठ : सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट…
राससमा तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
काठमाडौँ, २८ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)बाट तामाङ भाषाको समाचार सेवा सुरु गर्ने प्रतिबद्धता जनाउनु भएको छ । तामाङ पत्रकार सङ्घले राससमा तामाङ…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






