पूर्वीय दर्शनको महत्व आत्मसात गराउन योग दर्शनको महत्व’
काठमाडौँ, २९ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नियमित योगमा सबै जनमानसलाई अभ्यस्त गराउन योग सम्बद्ध सङ्घसंस्थालाई आह्वान गर्नुभएको छ…
अहमदावाद विमान दुर्घटना : एक व्यक्तिको जीवितै उद्धार
अहमदावाद, गुजरात, २९ जेठ : अहमदावादमा भएको विमा दुर्घटनामा परी घाइते बनेका एक व्यक्तिलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले एयर इन्डियाको…
भ्रष्टाचार आरोपमा मधेस प्रदेशसभा सदस्य सिंह पक्राउ
काठमाडौँ, २९ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सिंहलाई काठमाडौँ महानगरपालिका–१० रत्नराज्य स्कुल नजिकबाट पक्राउ गरिएको…
थप चार प्रदशेमा फैलियो मनसुन
काठमाडौँ, २९ जेठ : नेपालमा १५ दिनअगावै भित्रिएर रोकिएको मनसुन आज थप चार प्रदेशमा फैलिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन कोशी प्रदेशका…
अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ, २९ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडानका क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जना र विभिन्न सामान आपूर्तिकर्ता कम्पनीविरुद्ध विशेष…
बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, २९ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरुले स्नेहपूर्ण जीवन पाउनुुपर्ने बताउनुुभएको छ । बालश्रमविरुद्ध विश्व दिवसका सन्दर्भमा बालसंरक्षण राष्ट्रिय सञ्जाल…
नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने
काठमाडौँ, २९ जेठः नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बिजनेस एसोसिएसन (क्याम्फेबा) बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार…
‘सिआइबी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्छ’
काठमाडौँ, २९ जेठ : प्रहरी महानिरीक्षक दीपक थापाले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी बोकेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्ने बताउनुभएको छ । केन्द्रीय…
राष्ट्रपति पौडेलद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त, विमान आवासीय क्षेत्रमा खस्दा ठूलो क्षति
काठमाडौँ, २९ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट संयुक्त अधिराज्यको लण्डनका लागि उडेको एअर इन्डियाको यात्रुवाहक विमान आज दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । सो दुर्घटनाबाट…
लगानी र पर्यटन प्रवर्द्धन: अवसर, चुनौती र सम्भावना
काठमाडौं, २९ जेठ । युरोप र अमेरिका क्षेत्रहरूमा रहेका विदेशस्थित नेपाली नियोगका प्रमुखहरूको सहभागितामा आयोजित “लगानी र पर्यटन प्रवर्द्धन: अवसर, चुनौती र सम्भावना” शीर्षकको भर्चुअल कार्यशालालाई परराष्ट्रमन्त्री डा. आरजु राणा…






