दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

 जेठ २९, २०८२

रसुवा, २८ जेठः दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५०० नाघेको छ । विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन्…

आज अन्तरराष्ट्रिय खेल दिवस

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठ: ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तरराष्ट्रिय खेल दिवस मनाइँदैछ । यस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण…

उपराष्ट्रपति यादव स्वागत समारोहमा

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठः उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । नेपालका लागि रुसी महासङ्घका राजदूत एलेक्सी ए. नोभीकोभले आयोजना गर्नुभएको उक्त समारोहमा…

आईसीसी क्रिकेट विश्वकप लिग २ : नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठ : आइसिसी क्रिकेट विश्वकप लिग-२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । स्कटल्यान्डको…

सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस

 जेठ २८, २०८२

काठमाडौँ, २७ जेठ : न्याय परिषद्ले सर्वाेच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ । सर्वोच्च अदालतका लागि सिफारिस हुने न्यायाधीशहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य…

नेपाल नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक समितिबाट पारित

 जेठ २८, २०८२

काठमाडौँ, २७ जेठ : प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । समितिको आजको बैठकमा उक्त सर्वसम्मत रूपमा पारित…

‘पर्वतीय पर्यटन प्रवर्द्धनमा तस्बिर प्रदर्शनी उपयोगी’

 जेठ २८, २०८२

काठमाडौँ, २७ जेठ : नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक सङ्गीता ओझाले राससको तस्बिर प्रदर्शनीले मुलुकको पर्वतीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।…

एसियन कप छनोट : नेपाल लाओससँग पराजित

 जेठ २८, २०८२

काठमाडौँ, २७ जेठ : एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओसँग पराजित भएको छ । न्यु लाओस राष्ट्रिय रङ्गशालामा भरखरै सम्पन्न खेलमा लाओसँग नेपाल २–१…

मानव विकास सूचकांकमा नेपाल एक स्थान माथि उक्लियो

 जेठ २८, २०८२

काठमाडौँ, २७ जेठ : संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले आज यहाँ एक औपचारिक कार्यक्रमकाबीच ‘मानव विकास प्रतिवेदन, २०२५ (ह्युमन डेभलपमेन्ट रिपोर्ट, २०२५) सार्वजनिक गरेको छ ।प्रतिवेदनले मानव विकासका बहुआयामिक…

सरकारले व्यापार होइन, नियमन गर्ने हो : देउवा

 जेठ २८, २०८२

काठमाडौँ, २७ जेठ : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताउनुभएको छ । कांग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले…