देश

हजारौं शुभेच्छुकद्वारा प्रधानमन्त्रीकाे शल्यक्रिया सफलताको कामना

 फागुन २१, २०७६

काठमाडौं, २१ फागुन : राष्ट्रको आवश्यकता केपी शर्मा ओली भएको भन्दै नेशनल कलेज अफ हस्पिटालिटीका विष्णुहरि दाहाल लेख्नुहुन्छ ‘मुर्झाएका सपनाहरुमा जल सेचन गरिदिने, राष्ट्रियता र सम्बृद्धिको सपनाको सुत्रधार सम्माननीय प्रधानमन्त्री ज्यू…

आठ हजार बढी छाउगोठ नष्ट

 फागुन २१, २०७६

काठमाडौँ, २१ फागुन : सरकारले छाउपडी उन्मूलनका लागि आठ हजारभन्दा बढी छाउगोठ भत्काएको छ । छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्टकर जीवन र विभेद भोगेपछि सरकारले पुस ९…

जिप दुुर्घटनामा तीनको मृत्युु, चार गम्भिर

 फागुन २१, २०७६

सुर्खेत, २१ फागुुन : सुुर्खेतमा यात्रुुबाहक जिप दुुर्घटना हुुँदा तीन जनाको मृत्युु भएको छ । दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ज ०००७ नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका वडा नं १५…

सरसफाइपछि क्वारेन्टाइन प्रजिअको जिम्मा

 फागुन २१, २०७६

भक्तपुर, २१ फागुन : भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा सरकारले बनाएको क्वारेनटाइनमा १६ दिनको बसाइ सकेर चीनबाट उद्धार गरी ल्याइएका नेपाली फर्किए पनि आज त्यहाँ दिनभरी नै चहलपहल भइरह्यो ।…

राष्ट्रियसभामा कार्यकाल पूरा गर्ने सांसदका अनुभव

 फागुन २१, २०७६

काठमाडौँ, २१ फागुन : राष्ट्रियसभामा दुई वर्षे कार्यकाल पूरा गरी आज बिदाइ हुन लाग्नुभएका सांसदले सदनमा आफ्ना अनुभव सुनाउँदै उक्त अवधि उपलब्धिमूलक भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँहरुले…

राष्ट्रिय सभाको दुई वर्ष : १७४ बैठक सम्पन्न, ६५ विधेयक पारित

 फागुन २१, २०७६

काठमाडौँ, २१ फागुन : नेपालको संविधानको धारा ८६ को उपधारा (३) र राष्ट्रियसभा नियमावली (पहिलो संशोधन), २०७५ को नियम २०८ बमोजिम दुई वर्षे पदावधि कायम हुनुभएका एक तिहाइ सदस्य (१९जना)…

राष्ट्रियसभामा अझै सहकार्य आवश्यक

 फागुन २१, २०७६

काठमाडौँ, २१ फागुन : दुई वर्षे अवधिमा राष्ट्रियसभामा सत्तापक्ष र प्रतिपक्षका बीच सहमति र सहकार्यका आधारमा अघि बढेकाले आगामी दिनमा अझ सुदृढ सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । आजैदेखि सभाबाट…

कार्यक्रम स्थगित, सभा–सम्मेलनमा रोक

 फागुन २१, २०७६

काभ्रेपलाञ्चोक, २१ फागुन   : अन्तर्राष्ट्रियरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण जिल्लामा हुने कार्यक्रम स्थगित गरिएका छन् भने सभा–सम्मेलनजस्ता जमघट हुने कार्यक्रममा रोक लगाइएको छ । नेपाली सेनाको धुलिखेलस्थित…

आठ महिनादेखि अस्पतालमै बन्धक भुजेलको उद्धार

 फागुन २१, २०७६

खाँदबारी, २१ फागुन  : मोरङको विराटनगरस्थित विराट अस्पतालमा उपचार गराएको पैसा तिर्न नसकेर बन्धक बनाइएका सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार भएको छ । भुजेलको आठ महिनापछि विराट…

चैत ५ गतेसम्म वार्षिक परीक्षा सम्पन्न गर्न विद्यालयलाई निर्देशन

 फागुन २०, २०७६

काठमाडौं, २० फागुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेसम्म सम्पन्न गरिसक्न आह्वान गरेको छ । विश्वभर…