देश

पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा

 फागुन २०, २०७६

काठमाडौं, २० फागुन : नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । मध्य क्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा रहँदा उनले प्रहरी जवानको तलब भत्ता…

काठमाडौं धुलोमुक्त भएन, भित्री सडकमा ब्रुमर लगाउन समस्या

 फागुन २०, २०७६

काठमाडौँ, २० फागुन : भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहुदा काठमाडौँ महानगरपालिका (कामपा)लाई बु्रमर सञ्चालन गर्न समस्या परेको छ । आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक…

सिद्धबाबालाई क्षेत्रीय कारागार झुम्का चलान

 फागुन २०, २०७६

सुनसरी, २० फागुन : माघ ९ गते उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पछि भारततर्फ भागेका बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन्…

काँग्रेस एक हुनुपर्छ : महामन्त्री खड्का

 फागुन २०, २०७६

तुलसीपुर, २० फागुन : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले काँग्रेस एक हुनुपर्ने बताए । लमही नगरपालिका–९ को अमिलियामा नेपाली काँग्रेसका नेता स्व खुमबहादुर खड्काको शालिक निर्माण कार्यको शिलन्यास गर्दै महामन्त्री…

संवेदनशील भएर काम गर्न स्वास्थ्यमन्त्री ढकालको निर्देशन

 फागुन १९, २०७६

अत्तरिया, १९ फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनताको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न निर्देशन दिनुभएको छ । कैलालीको सेती प्रादेशिक अस्पतालको निरीक्षणका क्रममा आज धनगढी पुग्नुभएका उहाँले स्वास्थ्य…

अर्को सूचना जारी नभएसम्मका लागि सगरमाथा संवाद स्थगित

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैत २० देखि २२ गतेसम्म राजधानीमा आयोजना गर्न…

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि आज साँझ ६ः१५ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइपुग्नुभएको छ । सो अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा प्रेमराज…

नेपाल सरकार : जिन्दावाद

 फागुन १९, २०७६

भक्तपुर, १९ फागुन : सामान्यतया नेपाल सरकार जिन्दावाद भनेको नारा कमै सुनिन्छ तर आज भक्तपुरको खरीपाटीमा भने यस्तै नारा लाग्यो । नेपाल सरकार मात्र होइन नेपाली सेना जिन्दावाद भन्ने नारा…

देवीनाच आगमघरको शिलान्यास

 फागुन १९, २०७६

काठमाडौं, १९ फागुन : हरेक वर्ष इन्द्रजात्राका अवसरमा किलागलबाट निकालिने देवीनाच (दीप्याखं)को आगमघर निर्माणका लागि फागुन १९ गते शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । परम्परागत स्वरुप र प्राचीन शैलीमा निर्माण…

राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा आजदेखि शुरु भएको छ । राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितबारे एकै खालको बुझाइ…