देश

उत्तरी सीमा क्षेत्रको स्थलगत निरीक्षणमा सशस्त्र

 चैत ०४, २०७६

दार्चुला, चैत ४ : सरकारले दार्चुलाको व्यास गाउँपालिका–१ छांगरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) स्थापना गर्ने तयारी गरेपछि ५० नं गुल्म हेडक्वार्टर दार्चुलाबाट सशस्त्र प्रहरी स्थलगत निरीक्षणमा निस्किएको छ…

परीक्षा केन्द्रमा अनिवार्य स्वास्थ्य परीक्षण

 चैत ०४, २०७६

काठमाडौँ, चैत ४ : नेपाल शिक्षक महासंघले यही चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सबै परीक्षा केन्द्रमा अनिवार्य स्वास्थ्य परीक्षण गराउन माग गरेको छ…

छाेराछाेरी दुवैमा मानसिक राेग, बुढेशकालमा साहाराविहीन

 चैत ०४, २०७६

गोशाला, चैत ४ : भनिन्छ बूढेसकालमा बाबाआमाको सहारा छोराछोरी नै हुन्छन् । आमाबाबुले पनि आफ्ना सन्तानको पालनपोषणमा रत्तिभर कसर बाँकी राख्दैनन् । छोरछोरीले पनि बूढेसकालमा आमाबाबाको सहारा बनी उनीहरुप्रति आदर…

पनौती क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

 चैत ०४, २०७६

काभ्रे, चैत ४ : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनौती क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । खानीखोला गाउँपालिका वडा न १ की ३३ वर्षीया जुनीमाया गोले र उहाँकी तीन वर्षीया छोरी…

अनुमनिविना भारतीय प्रहरी दैलेखमा

 चैत ०४, २०७६

दैलेख,चैत ४ : जिल्ला प्रशासन कार्यालय दैलेखलाई जानकारी नदिएर पोसाकसहित भारतीय प्रहरी दैलेखमा पुगेको छ । भारतीय प्रहरीको टोली सोमबार साँझ दैलेखमा आएको भए पनि मङ्गलबार पोसाक ल्याएर बजारमा हिँडेको…

शोधकर्ता उपाधि लिन मात्र केन्द्रित हुन थाले

 चैत ०४, २०७६

चिप्लेढुङ्गा, चैत ४ : गण्डकी विश्वविद्यालयका नवनियुक्त कुलपति प्राध्यापक डा गणेशमान गुरुङले अनुसन्धानकर्ताले नयाँ ज्ञानको उत्खननमा केन्द्रित हुँदै मौलिकतामा जोड दिनुपर्ने बताउनुभएको छ । पोखरामा सिटी एजुकेशन फाउण्डेशन काठमाडौँद्वारा सोमबार…

नेपाल रेडक्रसको अनियमितताबारे प्रतिनिधिसभामा बहस

 चैत ०३, २०७६

काठमाडौँ, चैत ३ : मानवीय सेवाभावले अभियान सञ्चालन गर्ने विश्वव्यापी छवि भएको स्वयंसेवी सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीमाथि आर्थिक अनियमितता र संस्थागत वैधाधिनकतामा प्रश्न उठेपछि प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिमा…

ब्याज छुटको माग गर्दै होटल व्यवसायी

 चैत ०३, २०७६

चितवन, चैत ३ : कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले बैंकको व्याज र किस्ता बुझाउन नसक्ने भन्दै सरकारसँग सहयोग मागेका छन् । व्याज छुट र किस्ताको भाका…

एसईई परीक्षामा विशेष सावधानी

 चैत ०३, २०७६

काठमाडौँ, चैत ३ : कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने…

कोरोनाले जात्रा पनि प्रभावित

 चैत ०३, २०७६

काठमाडौँ, चैत ३ : चैत महिना काठमाडौँ उपत्यकाको जात्राको महिना हो । चैतदेखि वैशाखको अन्त्यसम्म उपत्यकाका प्रायः सबै स्थानमा जात्रापर्व हुने गर्दछन् । कोरोना भाइरसप्रति सजग हुन, भीडमा सहभागी नहुन…