देश

परराष्ट्र मन्त्रीद्वारा भिडियो कन्फरेन्समार्फत छलफल

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मध्यपूर्व तथा अफ्रिकास्थित नेपाली नियोग प्रमुखहरुसँग कोभिड–१९ सङ्क्रमणको स्थिति ती मुलुकहरुमा रहेका नेपालीको अवस्था कोरोना सङ्क्रमणले अर्थव्यवस्थामा पर्नसक्ने असर तथा त्यसबाट नेपालीको रोजगारीमा…

नेपाल भित्रिने नेपाली, पानीट्याङ्की नाकामा अलपत्र

 चैत १०, २०७६

बिर्तामोड, चैत १० : कोरोना संक्रमणका कारण नेपाल सरकारले नेपाल भारत सीमा नाका बन्द गरेपछि सीमावर्ती नाकाबाट नेपाल भित्रिने दुई सय भन्दा बढी नेपाली, पानीट्याङ्की नाकामा अलपत्र परेका छन् । …

काठमाडौँ महानगरका पाँच ठाउँमा वाटर एटीएम जडान गरिँदै

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : काठमाडौँ महानगरपालिका र खानेपानी मन्त्रालयअन्तर्गतको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्रभित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ ।…

कोरोना रोक्न सुदूरपश्चिममा सचेतना बढ्दै

 चैत १०, २०७६

धनगढी, चैत १० : सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरको सदरमुकाम धनगढी र महेन्द्रनगरमा कोरोना भाइरसको उपचार गर्नका लागि ७ सय ५० बेड तयार गरेको छ । सामाजिक विकासमन्त्री कृष्णराज…

अलपत्र परेका पाँचसय बढी नेपालीको उद्धार गरेर नेपालगञ्ज ल्याइयो

 चैत १०, २०७६

नेपालगञ्ज, चैत १० : सोमबार बिहान २ बजेदेखि नेपाल–भारत जमुनाह नाकामा अलपत्र परेका पाँच सयभन्दा बढि नेपालीको उद्धार गरेर नेपालगञ्ज ल्याइएको छ ।एकसाताका लागि सिमा नाका बन्द भएपछि भारतका विभिन्न…

कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

 चैत १०, २०७६

धनगढी, चैत १० :  कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले अर्को सूचना जारी नहुँदासम्मको लागि आज दिउँसो २…

आजदेखि लामो दूरीका सवारी आवागमन रोकियो

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ख्याल गर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ । सरकारको आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल…

पाँच सय बढी नेपाली नागरिक सीमानामा अलपत्र

 चैत १०, २०७६

नेपालगञ्ज, चैत १० : भारतबाट कोरोना भाइरस भित्रिन नदिन यहाँ स्थित नेपाल–भारत सीमानालाई एक साताका लागि पूर्ण रुपमा बन्द गरिएपछि ५ सय बढी नेपाली सीमा पारी अलपत्र परेका छन् । भारतको…

विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन

 चैत १०, २०७६

काठमाडौँ, चैत १० : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथामका लागि विदेशबाट फर्केका नागरिकको अभिलेख वडास्तरमै राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । साथै, मन्त्रालयले…

कोरोनाविरुद्ध लड्न चिनियाँ मोडलको तयारी भइरहेको छ : आपूर्तिमन्त्री

 चैत ०९, २०७६

काठमाडौँ, चैत ९ : कोरोना भाइरस (कोभिड- १९) विरुद्ध सरकारले चिनियाँ मोडलमा तयारी थालेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । कोरोना संक्रमण नेपाल प्रवेश गरेमा कसरी रोक्ने…