देश
दुई हजार नेपाली भारतीय क्षेत्रमै अलपत्र
धनगढी, वैशाख १५ : लकडाउनका कारण सुदूरपश्चिमसँग सीमा जोडिएका भारतका विभिन्न स्थानमा अझै झन्डै दुई हजार नेपाली रोकिएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार भारततर्फ अझै २०३ जना…
ट्रेसिङ र टेस्टिङ सन्तोषजनक नभएकाले लकडाउन १० दिन बढाइयो
काठमाडौं, वैशाख १५ : संक्रमितको संख्या बढ्दै गएको र उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिहरूको ट्रेसिङ र टेस्टिङको कार्य सन्तोषजनक नभएको निष्कर्षसहित सरकारले लकडाउन १० दिन बढाएको छ । कोभिड–१९ बाट संक्रमित…
सङ्क्रमणकालीन न्यायको फैसलाको पुनरावलोकन अस्वीकार
काठमाडौं, वैशाख १४ : सर्वोच्च अदालतको सङ्क्रमणकालीन न्यायको विषयमा अदालतले पहिला गरेको फैसलाको पुनरावलोकन गर्नअस्वीकार गरेको छ । न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराईको…
वीरगञ्जका चारजना घर फर्किए, तीन भारतीय मुश्लिम आयोगको जिम्मामा
वीरगञ्ज , बैशाख १४ : वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड(१९) का थप ४ जना संक्रमित निको भएर आईतर घर फर्किएका छन् । तीन जना भारतीय र १…
नयाँ सिमकार्ड लिनुभएको छ ? कल सेन्टरबाट फोन आउनसक्छ
काठमाडौं, वैशाख १४ : के तपाईं सरकारले लकडाउन घोषणा गरेको समयअघि वा पछि विदेशबाट आउनुभएको छ ? सो समयको आसपासमा तपाईँ देशभित्र आएर दूरसञ्चार सेवा प्रदायकको नयाँ सिमकार्ड खरिद गर्नुभएको…
बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारी
काठमाडौं, वैशाख १४ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी…
सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस
काठमाडौं, वैशाख १४ : थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । चैत २५ गते ६७ थान थर्मल…
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
काठमाडौँ, वैशाख १५ : विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०,…
तुरून्तै विद्यालय खोल्न सकिने अवस्था छैन : शिक्षामन्त्री
पोखरा, वैशाख १४ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय…
नेतृत्वमा ‘नमुना’ हुनुहुन्थ्यो अधिकारी
काठमाडौँ, वैशाख १४ : नेपालको कम्युनिस्ट आन्दोलनमा मनमोहन अधिकारीलाई निष्ठाको राजनीति, शालीन व्यक्तित्व र खुला हृदयका नेताको रूपमा लिइन्छ । २०५६ वैशाख १३ गते दिवङ्गत हुनुुभएका अधिकारीको सम्झनामा बन्दाबन्दीका कारण शनिबार…
लोकप्रिय
बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने
कार्तिक ०८, २०८३
जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
कार्तिक ०८, २०८३
रियादलाई लक्षित हुथीको मिसाइल आक्रमण विफल
कार्तिक ०८, २०८३
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
कार्तिक ०८, २०८३
मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो, दुई दिनमै झन्डै आठ हजार पर्यटक
कार्तिक ०८, २०८३






