देश

सप्तरी प्रहरीले ल्यायो लकडाउन प्रभावकारी बनाउने योजना

 बैशाख ०९, २०७७

राजविराज, वैशाख ९ : सप्तरी प्रहरीले जिल्लामा लकडाउन प्रभावकारी बनाउन नयाँ योजना अघि सारेको छ । लकडाउन प्रभावकारी बनाउन प्रहरी सामान्य रुपमा प्रस्तुत हुँदा अटेर गर्न थालेपछि स्वास्थ्य सुरक्षासहितको नयाँ योजना…

दुई जिल्ला जोड्ने एशियाकै अग्लो झोलुङ्गे पुल निर्माण सम्पन्न

 बैशाख ०९, २०७७

गलकोट, वैशाख ९ : छिमेकी जिल्ला बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एशियाकै लामो झोलुङ्गे पुल सम्पन्न भएको छ । एक वर्षअघिदेखि निर्माण शुरु भएको पुल यसै सातादेखि सञ्चालनमा आएको…

अस्पतालमै कुरान र जनेमाज, होटलबाट मगाइएको खाना

 बैशाख ०९, २०७७

विराटनगर, वैशाख ९ : कोरोना भाइरस संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारत १३ जनालाई आइसोलेशनमै नमाज पढ्ने सुविधादेखि कुरान (इस्लाम धर्मालम्बीको धर्मग्रन्थ) उपलब्ध गराइएको छ । इस्लाम धर्मालम्बी…

सेनाले पूरा गर्‍यो स्वास्थ्य सामग्री खरिद प्रक्रिया

 बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ९ : नेपाली सेनाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधि ल्याउने प्रक्रिया पूरा गरेको छ । सेनाले आन्तरिक रूपमा खरिद प्रक्रिया पूरा गरे पनि…

हालसम्म ३३ हजारको कोरोना भाइरसकाे परीक्षण

 बैशाख ०८, २०७७

काठमाडौँ,  वैशाख ८ : कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पिसीआर विधिबाट आठ हजार ४१४ र -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)बाट २५ हजार १४८ गरी…

लकडाउनका २६ दिनमा २० बलात्कारका घटना

 बैशाख ०८, २०७७

तिलोत्तमा, रुपन्देही, वैशाख ८ : गत चैत १२ गते रुपन्देहीको कन्चन गाउँपालिकाकी १४ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी भयो । किशोरीमाथि करणीमा सलंग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको…

सप्तरीकाे संक्रमित बसोबास क्षेत्रका १८० को आरडीटी जाँच , एकको पोजेटिभ

 बैशाख ०८, २०७७

राजविराज, वैशाख ८ : कोरोना संक्रमितको यात्रा बृतान्तको आधारमा सप्तरीमा सील गरिएको टोलमा -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिएको छ । सो परीक्षणमा एक बृद्ध बाहेक सबैको रिपोर्ट नेगेटिभ भएपछि नगरवासीमा…

कान्ति लोकपथ हुँदै १७ हजार बाहिरिए

 बैशाख ०८, २०७७

काठमाडाैं, वैशाख ८ : छोटो दूरी तथा प्रहरीको न्यून उपस्थिती हुने भएकाले कान्तिलोकपथ हुँदै उपत्यकाबाट बाहिरिनेको संख्या उच्च रहेको छ। बागमती गाउँपालिकाको तथ्यांकअनुसार हालसम्म करिब १७ हजार मानिस कान्तिलोकपथ हुँदै…

‘प्लाज्मा थेरोपी’ बाट कोरोना उपचार

 बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : सरकारले कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरूको उपचारका लागि ‘प्लाज्मा थेरापी’ सुरु गर्न प्रक्रिया थालेको छ । यसअन्तर्गत कोभिड–१९ रोग निको भइसकेका व्यक्तिको रगतबाट ‘प्लाज्मा’ निकालेर कोरोनाले…

खाद्यान्न अभावले राउटे जङ्गलबाट फर्किए

 बैशाख ०८, २०७७

धनगढी, वैशाख : सुदूरपश्चिममा प्रदेश सरकारले स्थापना गरेको कोराना भाइरस उपचार तथा नियन्त्रण कोषमा झन्डै एक करोड ५० लाख रुपियाँ थप जम्मा भएको छ । विभिन्न बैङ्क, प्रदेशसभा सदस्यलगायत संस्था…