देश
लालाबाला च्यापेर घर फर्किनेको घुइँचो
काठमाडौं, वैशाख ११ : ‘दुःखमा जन्मभूमि’ र ‘विपत्मा आफन्त’लाई सम्झन्छन् भन्ने उदाहरणका रुपमा मङ्गलबार र बुधबार साँझ कलङ्की र जडीबुटीमा देखिएको भीडले पुष्टि गरेको छ ।कोभिड–१९ को जोखिम हुन नदिन…
घर फर्किने दिनको पर्खाइमा सीमापारिका नेपाली
बैतडी, वैशाख ११ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको बन्दाबन्दी (लकडाउन) का कारण भारतीय सीमामा फसेका नेपाली नागरिकले घर कहिले जान पाइएला भनेर दिन गन्न थालेका…
भोकै हुनुहुन्छ- चिन्ता नगर्नुस्, घरमै आउछ राहतको भोजन
काठमाडौं, वैशाख ११ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)का कारण प्रत्यक्ष प्रभावित भएकालाई राहत वितरण गर्दा धेरै ठाउँमा समस्या उत्पन्न भयो ।…
सीमामा अलपत्र नेपाली महाकाली तरेर आए
दार्चुला, वैशाख ११ : बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन् । दुबै जना गत मङ्सिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदूरी…
कोरोनालाई जित्दा खुशीको सीमा रहेन : विक
भीमदत्तनगर, वैशाख ११ : गत फागुनको अन्तिम साता मजदुरीका लागि भारतको उत्तराखण्डस्थित लोहाघाट पुगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० चथरीका ४१ वर्षीय इन्द्र विकले १२ दिन सडकमा निर्माणको काममा मजदुरी गर्नुभयो ।…
निजी आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति
काठमाडौँ, वैशाख ११ : पाँच वर्षअघिको भूकम्पपछिको निजी आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनःनिर्माण…
चैत महिनाको योगदान रकम श्रमिकको खातामा
काठमाडौं, वैशाख १० : सरकारले गत फागुनसम्म नियमित योगदान गरेका रोजगारदाता र श्रमिकको मात्र चैत महिनाको योगदान रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । रोजगारदाताले श्रमिकको फागुन महिनासम्मको…
सामुदायिक विद्यालयमा अनलाइन अध्यापन
काठमाडौँ, वैशाख १० : सर्वसाधारण विद्यार्थी अध्ययन गर्ने भनेर परिचय बनाएका सामुदायिक विद्यालयहरू पनि अनलाइन प्रविधिबाट पठनपाठन अगाडि बढाउन सक्षम रहेको पाइएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण विद्यार्थीलाई अनलाइनबाट…
तरकारी बिक्री नभएपछि गाईलाई खुवाउँदै किसान
भक्तपुर, वैशाख १० : चाँगुनारायण नगरपालिका-९ ताथलीका सानुभाई गिरीले बारीमा लगाएको काउली, बन्दा र फर्सी बिक्री नभएपछि गाईलाई खुवाउन थालेका छन् । बारीमा बिक्री गर्ने बेला भएका काउली र बन्दा…
अटो रिक्सा चालकको पीडा : खाने त ठेगान छैन, किस्ता कसरी तिर्ने
झापा, वैशाख १० : बाह्रदशी गाउँपालिका–३ राजगढका हरिचन्द्र तिम्सिना तीन पाङ्ग्रे अटो रिक्सा चलाउँछन् । उनले अटो रिक्सा चलाएको झण्डै दुई वर्ष भयो । किस्तामा लिएको अटो रिक्सा चलाएर घरखर्च…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






