देश

वार्ताका लागि कूटनीतिक कौशलता देखाऔँ : नेताहरु

 जेठ ३१, २०७७

काठमाडाैं, जेठ ३१ : प्रतिनिधिसभाका सदस्यले दार्चुलाका लिपुलेक, कालापानी र लिम्पियाधुरासहित अद्यावधिक गरिएको नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) २०७७’ मा इतिहासमै अभूतपूर्व एकता…

हाम्रो भूमि फिर्ता लिएरै छोड्छौं भन्ने मित्रराष्ट्र भारतले थाहा पाउनुपर्छ : कानुनमन्त्री तुम्बाहाङ्फे

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालले तथ्य र प्रमाणका आधारमा मात्रै कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गरेकाले भारतले उक्त भूमि छाड्नुपर्ने बताएकी छन् ।…

संसदले ३० वर्ष यताका प्रधानमन्त्री, भूमि र परराष्ट्रमन्त्रीलाई स्पष्टिकरण सोध्नुपर्छ : सांसद सुवाल

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ३० वर्ष यताका प्रधानमन्त्री, भूमिसुधारमन्त्री र परराष्ट्रमन्त्रीहरूसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा किन नसमेटेको भनेर संसद्ले सोध्‍नुपर्ने माग…

अतिक्रमित भूमिमाथि कानुनी र संवैधानिक हक स्थापित हुँदैछ : विष्णु पौडेल

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : नेकपाका महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले भारतद्वारा अतिक्रमित भूमिमाथि कानुनी र संवैधानिक हक स्थापित हुन लागेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो…

परीक्षणको दायरा बढाउन २५ थान पीसीआर मेसिन ल्याइँदै

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : दैनिक १२ हजारबराबरको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ । पीसीआर मेसिन…

यार्सागुम्बा टिप्न पाउनुपर्ने माग

 जेठ ३१, २०७७

दार्चुला, जेठ ३१ : कोरोना सङ्क्रमणको जोखिम हुनसक्ने भन्दै यो वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि हिमाली क्षेत्रका बासिन्दाले यार्सागुम्बा सङ्कलन गर्न पाएका छैनन् । दार्चुलाको अपिहिमाल गाउँपालिकाका स्थानीय प्रेमसिंह कार्कीले…

कोरोना छल्ने, अघि बढ्ने

 जेठ ३१, २०७७

डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ कोरोना भाइरसको सङ्क्रमणबाट नेपाल पनि अछुतो रहने सवाल थिएन । अन्य देशको अवस्था देखेर हामी यति भयातुर भयौँ कि दोस्रो केस देखिनेबित्तिकै बन्दाबन्दी ग-यौँ ।…

गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९७ पुग्यो

 जेठ ३१, २०७७

पोखरा, जेठ ३१ : गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेशको पर्बत जिल्ला ४ जनामा कोरोना पुष्टि भएको छ । कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ६…

जनता समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्ने

 जेठ ३०, २०७७

काठमाडौं जेठ ३० : जनता समाजवादी पार्टीले संविधान संशोधनका लागि नेपालले सरकारद्वारा प्रतिनिधिसभामा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । जसपा नेपालका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको अध्यक्षतामा…

उपत्यकामा पसल खुले पनि ग्राहक छैनन्

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : असन, इन्द्रचोक, न्यूरोड, वसन्तपुरलगायत काठमाडौँका भित्री क्षेत्रमा लगभग सबै पसल सञ्चालनमा आएका छन् । त्यहाँ पुग्दा लाग्छ बन्दाबन्दीको धेरै असर छैन, पूर्णरूपमा जनजीवन सहज भइसकेको छ । …