देश

धार्के–सीतापाइला सडक धमाधम कालोपत्रे गरिँदै

 जेठ २५, २०७७

काठमाडौँ, जेठ २५ : मुलुकको अन्य भूभागलाई राजधानीसँग जोड्ने मुख्य नाकाका रूपमा रहेको धार्के–कलङ्की सडकखण्डको विकल्पका रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्डको निर्माण सुरु भएको छ । धार्के–कलङ्की सडकखण्डमा राजधानी भित्रिने र…

नयाँ र रोजगारीबाट बाहिरिएका श्रमशक्तिको व्यवस्थापन आवश्यक

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : कोभिड–१९ का कारण ठूलो श्रम शक्ति बेरोजगार बनेकाले नयाँ श्रमशक्ति र रोजगारबाट बाहिरिएका श्रमिकको व्यवस्थापनमा सरकारको उचित ध्यान जानुपर्ने आवश्यकता रहेको सांसदले बताउनुभएको छ । प्रतिनिधिसभाको…

भारतसँग वार्ताबाटै सबै समस्या समाधान खोज्नुपर्ने

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : उच्चस्तरीय कूटनीतिक वार्ताका माध्यमबाटै सिमानासहित भारतसँगका सबै समस्याको निकास खोज्नुपर्ने अपरिहार्यता सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले औँल्याएको छ । मुलुकको राष्ट्रिय हित प्रवद्र्धन गर्दै पारस्परिक लाभ…

मालोपोत कार्यालयहरु भोलिबाट खुल्ने जनसरोकारका काम भने नहुने

 जेठ २४, २०७७

काठमाडौं, जेठ २४ : सरकारले भोलिबाट देशका सबै मालपोत कार्यालय खुला गर्ने भएको छ । भूमि ब्यबस्था तथा अभिलेख विभागले माताहतका सबै निकायलाई परिपत्र गरी आन्तरिक प्रशासन तथा अन्य आन्तरिक…

सरकारले उद्योग र व्यापारमा सहुलियत दिनुपर्छ : सांसद

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका सांसद्ले कोभिड –१९ का कारण देशको अर्थतन्त्र नाजुक भएका अवस्थामा सरकारले उद्योग र व्यापारमा सहुलियत दिनुपर्ने माग गर्नुभएको छ । बैठकमा…

सङ्क्रमण फैलाउने थलो नबनोस् क्वारेन्टाइन

 जेठ २४, २०७७

तुलसीराम अधिकारीकाठमाडौँ, जेठ २४ मुलुकभर कोभिड १९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा तीनै तहका सरकारहरुले क्वारेन्टाइन सञ्चालन गर्न थालेका छन् । कोरोना विषाणुको फैलावट रोक्ने अचूक उपायका रुपमा यसलाई लिइएको छ…

विनियोजित बजेटमाथि छलफल सुरु : खर्च कटौतीका नौ प्रस्ताव

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको मन्त्रालयगत छलफल प्रारम्भ भएको छ । शुक्रबार सातवटा मन्त्रालयको शीर्षकमा विनियोजित बजेटमाथि छलफल भयो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला,…

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

 जेठ २४, २०७७

भरतपुर, जेठ २४ : नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।लकडाउनले डेढ महिना रोकिएको…

कोरोना भाइरसको औषधिको परीक्षण प्रक्रिया शुरु

 जेठ २३, २०७७

हेटौँडा, जेठ २३ : कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका सहप्रा डा ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण…

म्यानमारबाट आएका २६ नेपाली होल्डिङ सेन्टरमा

 जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका छन् । तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार पहिलो लटमा म्यानमारका नेपाली स्वदेश फिरेकालाई आज बसुन्धरामा…