देश

नेपाल भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकियो

 जेठ २०, २०७७

काठमाडौँ, जेठ २० : सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ…

रुकुम पश्चिम घटनामा संलग्नलाई कडा कारबाही गर्ने गृहमन्त्रीकाे प्रतिबद्धता

 जेठ २०, २०७७

काठमाडौँ, जेठ २० : गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम घटनामा सङ्लग्नलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको छ । सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उहाँले सरकार…

रुकुम पश्चिम घटनाको मुद्धा बिग्रन दिने छैनौं : महान्यायाधिवक्ता

 जेठ २०, २०७७

काठमाडौं, जेठ २० : महान्यायाधिवक्ता अग्नि खरेलले रुकुम पश्चिममा दलित युवकको हत्याको मुद्धालाई बिग्रन नदिने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले घटनाको अनुसन्धान र…

स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे कार्ययोजना

 जेठ २०, २०७७

काठमाडौं, जेठ २० : सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ । मन्त्रिपरिषद्को यही जेठ…

राष्ट्रिय मानवअधिकार आयोगद्वारा सोती घटनाको अनुसन्धान शुरु

 जेठ २०, २०७७

काठमाडौं, जेठ २० : पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय…

‘अदुवा चिया र गुर्जाे सेवनले ठीक भयो कोरोना’

 जेठ २०, २०७७

काठमाडौँ, जेठ २० : अदुवा र मरिच हालेको कालो चियाँ, गुर्जो तथा नियमित तातोपानी पिएरै कोरोना (कोभिड १९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्मचारी भने औंषधिका…

दिवा खाजा अब देशभर, २८ लाख बालबालिका लाभान्वित हुने

 जेठ २०, २०७७

काठमाडौँ, जेठ २० : अब कक्षा पाँचसम्म अध्ययन गर्ने ७७ वटै जिल्लाका भरका विद्यार्थीलाई दिवा खाजा उपलब्ध हुने छ । सरकारले सार्वजनिक विद्यालयमा विद्यार्थीलाई सिकाउन र टिकाउन दिवा खाजा कार्यक्रमलाई…

निगमको हङकङमा एकै दिन तीन चार्टर्ड उडान, ५८२ यात्रु फर्किए

 जेठ २०, २०७७

काठमाडौँ, जेठ २० : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए…

भूकम्पपीडितका सबै गुनासो फस्र्योट, पुनरावेदनमा जान पाइने

 जेठ २०, २०७७

काठमाडौँ, जेठ २० : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ‘लाभग्राहीमा समावेश गरियोस्’ भनी भूकम्प पीडितले दर्ता गरेका र विभिन्न चरणका सर्वेक्षणबाट सङ्कलन गरिएका सबै गुनासो फस्र्योट गरेको छ । सबै माध्यम र…

बजेटले कोरोना प्रभावितलाई सम्बोधन गर्न नसकेको प्रतिपक्षीको आरोप

 जेठ १९, २०७७

काठमाडौं, जेठ १९ : प्रमुख विपक्षी दल नेपाली काँग्रेसले आगामी आवको बजेटले कोभिड–१९ को रोकथाम र त्यसबाट प्रभावित भएका नागरिकको जीवन रक्षामा ध्यान पु-याउन नसकेको आरोप लगाएको छ । प्रतिनिधिसभाको…