देश
केबल सञ्चालकद्वारा भ्रामक समाचार प्रसारण गर्ने भारतीय च्यानल बन्द गर्ने निर्णय
काठमाडौँ, असार २५ : नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गर्ने केही भारतीय च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूले…
‘भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघ्यो’
काठमाडाैँ, असार २५ : नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतको क्षेत्रलाई संविधान संशोधनमार्फत नेपाली नक्सामा समेटिएपछि भारतीय मिडियाले झुठा र अनैतिक प्रचारप्रसारमा लागेको भन्दै नेपाली नेताहरूले कडा आलोचना गर्नुभएको छ…
आगामी चार दिन मनसुनी गतिविधि बढ्ने
काठमाडौँ, असार २५ : आजदेखि आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन…
विद्युतीय तार भूमिगत कार्य सुस्त
काठमाडौँ, असार २५ : नेपाल विद्युत् प्राधिकरणले गत फागुनदेखि सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने कार्यले तीव्रता पाउन सकेको छैन । काम सुरु गरेको करिब एक महिनामै कोरोना विषाणु सङ्क्रमण जोखिमका…
माइक्रोबायाेलोजी पढेर अनुमति पत्र नपाएपछि बेरोजगार
काठमाडौँ, असार २४ : नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले मेडिकल माइक्रोबायाेलोजीको अनुमति पत्र नखुलाउँदा सयौँ विद्यार्थी समस्यामा परेका छन् । परिषद्ले २०६८ सालदेखि अनुमति पत्र नखुलाउँदा सयौँं विद्यार्थी मुलुकमा नै बेरोजगार भएपछि…
विदेशमा श्रम गर्न गएका र अनौपचारिक क्षेत्रका श्रमिकको संरक्षण जरुरी : प्रधानमन्त्री
काठमाडौँ, असार २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्त सङ्कटपूर्ण अवस्थामा रहेका मध्ये विदेशमा श्रम गर्न गएका तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको संरक्षण तत्काल गर्नु जरुरी रहेको बताउनुभएको छ । उनीहरूको…
नेपालमा कोरोना मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम
काठमाडौँ, असार २४ : नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कबमोजिम नेपालमा प्रति दशलाखमा एक जनाको मात्रै मृत्यु भएको छ…
घट्दै सङ्क्रमित, बढ्दै निको हुने दर : दुई हप्तामा ४५ हजार नमुना सङ्कलन गरिँदै
काठमाडौँ, असार २४ : गत शुक्रबार २४ घण्टामा ७४० जना कोरोनाभाइरसका बिरामी पुष्टि भयो । त्यसयता दैनिकरुपमा परीक्षणको दायरा बढ्दैछ । सङ्क्रमित हुनेको सङ्ख्या घटदो छ । पछिल्लो चार दिनमा…
पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज, चार जिल्ला कोरोनामुक्त
काठमाडौं, असार २३ : नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या सात हजार ४९९ जना रहेका छन्…
११ अन्तर्राष्ट्रिय उडानः एक हजारभन्दा बढी नेपाली फर्किए
काठमाडौं, असार २३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन्…
लोकप्रिय
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
रवीन्द्र ढाँटको जितले दिएको आशा
भदौ १२, २०८३
भोटेकोसीमा पुनः बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
भदौ १२, २०८३
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र
भदौ १३, २०८३






