देश

बलात्कार मुद्दाको पहिलो प्रमाण पीडित

 असार ०६, २०७७

काठमाडौँ, असार ६ : पीडितको भनाइलाई सर्वमान्य प्रमाणले खण्डन नगरेसम्म बलात्कार मुद्दामा वारदातको प्रमाण र स्वयं पीडितको बयानलाई प्रमुख आधार मान्नुपर्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ । जबर्जस्ती करणीसम्बन्धी एक…

२० देशका बालबालिकाले साटासाट गरे कोरोना कहरको अनुभव

 असार ०६, २०७७

काठमाडौँ, असार ५ : विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत…

सुदूरपश्चिमका नाकाबाट शुक्रबार ७७६ नेपाली भित्रिए, १७८ भारतीय बाहिरिए

 असार ०६, २०७७

लम्की, असार ५ : सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट शुक्रबार ७७६ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १७८ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर…

आइतबार लाग्ने सूर्यग्रहण कालापानी क्षेत्रबाट ९८ प्रतिशतसम्म ढाकिएको देखिने

 असार ०६, २०७७

काठमाडौँ, असार ५ : यही असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने…

संविधान संशोधन विधेयकमाथि छलफल : कालापानीबाट सैनिक फर्काउन भारतसँग माग

 असार ०५, २०७७

काठमाडौँ, असार ४ : राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान…

सुदूरपश्चिमका नाकाबाट बिहीबार ८७६ जना नेपाली भित्रिए, १४२ भारतीय बाहिरिए

 असार ०५, २०७७

लम्की, असार ४ : सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट बिहीबार ८७६ नेपाली भित्रिए भने १४२ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली जेठ २…

स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी छ : प्रधानमन्त्री

 असार ०४, २०७७

काठमाडौँ, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टिनको व्यवस्थापन, खानपान, औषधोपचार तथा स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक,…

‘नेपाली सेना संविधान अनुसार परिचालित’

 असार ०४, २०७७

काठमाडौँ, असार ४ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको भूमिकालाई लिएर कतिपय प्रश्नहरू उठ्ने गरेको बताउँदै त्यसमा सरकार स्पष्ट रहेको बताउनुभएको छ । “नेपाली सेनालाई कुन ठाउँमा कहिले जिम्मा…

ठमेलको दिगो विकासका लागि व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने

 असार ०३, २०७७

काठमाडौँ, असार ३ : नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेलको दिगो विकासका लागि ठमेल क्षेत्रका व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने भएका छन् । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसले…

पीसीआर रिपाेर्ट ढिलाे भएकाले उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन

 असार ०३, २०७७

काठमाडौँ, असार ३ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ । उक्त उद्धार उडानबाट नेपाल आउने…