देश

छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : चामल प्रतिकेजी २५० रुपैयाँ

 असार २९, २०७७

दार्चुला, असार २९ : दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि…

स्थानीय तहमा न्याय सम्पादन प्रभावकारी

 असार २९, २०७७

काठमाडौँ, असार २९ : सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका स्थानीयवासी भीमबहादुर कुमालले सम्झौता अनुसार विद्यालयले घरभाडा नदिएपछि २०७६ साउन ८ गते नगरपालिकाको न्यायिक समितिमा उजुरी दिनुभयो । न्यायिक समितिले माघ…

पहिरोको उच्च जोखिममा परेका ७३ घर सुरक्षित स्थानमा सारियो

 असार २९, २०७७

खाँदबारी, असार २९ : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको…

अख्तियारद्वारा भ्रष्टाचारको आरोपमा २३ जनाविरुद्ध मुद्दा दायर

 असार २८, २०७७

काठमाडौँ, असार २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयका कर्मचारीले भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले नवलपरासी जिल्ला साविक सनई गाविसको…

२४ मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए

 असार २८, २०७७

काठमाडौँ, असार २८ : कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म…

बाढीले ठाउँठाउँमा राजमार्ग बगायाे, कतै खुले, केही खुल्न बाँकी

 असार २८, २०७७

काठमाडौँ, असार २८ : नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ । अरनिको राजमार्ग,…

अझै तीन दिन देशव्यापी वर्षा जारी रहने, सतर्कता अपनाउन आग्रह

 असार २८, २०७७

काठमाडौँ, असार २८ : नेपालमा मनसुन सक्रिय गराउने मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अझै तीन/चार दिन देशव्यापी वर्षाको शृङ्खला जारी रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार…

सलह पुनः आउने सम्भावना

 असार २८, २०७७

काठमाडौँ, असार २८ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क र प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । असार…

अवरुद्ध सडक खुलाउने प्रयास जारी

 असार २८, २०७७

काठमाडौँ, असार २८ : केही दिनयता अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मुलुकका २० भन्दा बढी सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास तत्कालै थालिए पनि सबै सडक…

मनसुन सक्रिय भएपछिको २९ दिनमा ८८ को मृत्यु, ३२ बेपत्ता

 असार २७, २०७७

काठमाडौं, असार २७ : मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढीपहिराले क्षति पु-याएको छ । प्राप्त विवरणअनुसार मुलुकका विभिन्न १९ जिल्ला धेरै प्रभावित…