देश
११ अन्तर्राष्ट्रिय उडानः एक हजारभन्दा बढी नेपाली फर्किए
काठमाडौं, असार २३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन्…
बिहीबारदेखि बाढीपहिराको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौं, असार २३ : आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिराको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको…
रुकुम घटनामा जोडिएका किशोरकिशोरीलाई बाल सुधारगृहमा पठाउने आदेश कानुनसम्मत् : सर्वोच्च
काठमाडौँ, असार २३ : सर्वोच्च अदालतले रुकुमको सोतीगाँउमा ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्याकाण्डमा जोडिएका किशोरकिशोरीलाई बाल सुधारगृहमा पठाउने जिल्ला अदालतको आदेशलाई सही ठहर्याएको छ । न्यायाधीशहरु अनिल सिन्हा…
विश्वविद्यालयलाई परीक्षा लिन बाटो खुल्यो
काठमाडौँ, असार २३ : स्थगित परीक्षा सञ्चालन गर्न विश्वविद्यालयहरूलाई वैकल्पिक बाटो खुलेको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ स्वीकृत गरी विश्वविद्यालय अनुदान आयोगले यसको निर्देशिकासमेत जारी गरेपछि विश्वविद्यालयललाई अब…
नदीमा पानीको बहाव बढ्दो सतर्कता अपनाउन आग्रह
काठमाडौँ, असार २३ : आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै…
पहिलोपटक महिनावारी हुँदा लुक्नुपर्ने बाध्यता !
डोटी, असार २३ : सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा पहिलोपटक महिनावारी अर्थात् रजस्वला भएमा किशोरीले सात दिनसम्म लुकेर बस्नुपर्ने बाध्यता कायमै छ । पहिलोपटक अविवाहित किशोरी महिनावारी भएको समयमा अलग्गै सुत्नुपर्ने…
हवाइमार्ग अपडेट : भारत बाहेकका मुलुकबाट २० हजार ३१ जना स्वदेश फिर्ता
काठमाडौँ, असार २२ : भारतबाहेक अन्य मुलुकबाट नेपाली नागरिक स्वदेश फिर्ता आउने क्रम बढेको छ । असार २२ गतेसम्म २० हजार ३१ जना नेपाली स्वदेश फिर्ता भएका छन् । कोभिड–१९…
‘प्रारम्भिक नतिजामा उपत्यकामा सङ्क्रमण समुदायस्तरमा फैलिएको पाइएन’
काठमाडौँ, असार २२ : काठमाडौँ उपत्यका कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा नफैलिएको बताइएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिएको छ कि छैन भनी स्वास्थ्य मन्त्रालयले गरेको प्रारम्भिक परीक्षणमा सबैको नेगेटिभ पुष्टि भएकाे…
बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच वार्ता
काठमाडौँ, असार २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा शुरु भएको वार्ता सम्पन्न भएको छ । आज बिहान ११…
नेपालमा ४२.७ प्रतिशत सङ्क्रमित कोरोनामुक्त : स्वास्थ्य मन्त्रालय
काठमाडौं, असार २२ : पछिल्लो चौबिस घण्टामा नेपालमा २६४ जना बिरामी कोरोनाभाइरसबाट मुक्त भई घर फर्केका छन् । हालसम्म नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित छ हजार ८११ जना सङ्क्रमणमुक्त भई घर स्वास्थ्य तथा…






