देश

कैलालीका नदीमा देखिन थाले दुर्लभ डल्फिन

 जेठ ३२, २०७७

धनगढी, जेठ ३२ : विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीका नदीमा देखिन थालेका छन् । नदीमा पानीको सतह बढेपछि यहाँ डल्फिन देखिन थालेका हुन । पानी कम भएको बेला गहिराई खोज्दै…

संसद्ले लिपुलेक, कालापानी र लिम्पियाधुरा चिनेको दिन…

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले लामो समयदेखि गर्दै आएको हस्तक्षेपको विरोध हुँदै आए पनि संविधानमै ती भूमि सूचीकृत हुने अवस्था पहिलो पटक मिलेको छ…

स्वस्फूर्त रुपमा देशभर दीपावली

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्शा नेपालको संविधानमा संशोधन भई पारित भएको खुशियालीमा आज देशभर दीप प्रज्वलन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले दुई तिहाइभन्दा…

वार्ताका लागि कूटनीतिक कौशलता देखाऔँ : नेताहरु

 जेठ ३१, २०७७

काठमाडाैं, जेठ ३१ : प्रतिनिधिसभाका सदस्यले दार्चुलाका लिपुलेक, कालापानी र लिम्पियाधुरासहित अद्यावधिक गरिएको नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) २०७७’ मा इतिहासमै अभूतपूर्व एकता…

हाम्रो भूमि फिर्ता लिएरै छोड्छौं भन्ने मित्रराष्ट्र भारतले थाहा पाउनुपर्छ : कानुनमन्त्री तुम्बाहाङ्फे

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालले तथ्य र प्रमाणका आधारमा मात्रै कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गरेकाले भारतले उक्त भूमि छाड्नुपर्ने बताएकी छन् ।…

संसदले ३० वर्ष यताका प्रधानमन्त्री, भूमि र परराष्ट्रमन्त्रीलाई स्पष्टिकरण सोध्नुपर्छ : सांसद सुवाल

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ३० वर्ष यताका प्रधानमन्त्री, भूमिसुधारमन्त्री र परराष्ट्रमन्त्रीहरूसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा किन नसमेटेको भनेर संसद्ले सोध्‍नुपर्ने माग…

अतिक्रमित भूमिमाथि कानुनी र संवैधानिक हक स्थापित हुँदैछ : विष्णु पौडेल

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : नेकपाका महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले भारतद्वारा अतिक्रमित भूमिमाथि कानुनी र संवैधानिक हक स्थापित हुन लागेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो…

परीक्षणको दायरा बढाउन २५ थान पीसीआर मेसिन ल्याइँदै

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : दैनिक १२ हजारबराबरको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ । पीसीआर मेसिन…

यार्सागुम्बा टिप्न पाउनुपर्ने माग

 जेठ ३१, २०७७

दार्चुला, जेठ ३१ : कोरोना सङ्क्रमणको जोखिम हुनसक्ने भन्दै यो वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि हिमाली क्षेत्रका बासिन्दाले यार्सागुम्बा सङ्कलन गर्न पाएका छैनन् । दार्चुलाको अपिहिमाल गाउँपालिकाका स्थानीय प्रेमसिंह कार्कीले…

कोरोना छल्ने, अघि बढ्ने

 जेठ ३१, २०७७

डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ कोरोना भाइरसको सङ्क्रमणबाट नेपाल पनि अछुतो रहने सवाल थिएन । अन्य देशको अवस्था देखेर हामी यति भयातुर भयौँ कि दोस्रो केस देखिनेबित्तिकै बन्दाबन्दी ग-यौँ ।…