देश

प्रवेश विन्दुमा अत्यन्त कडाइ गर्नुपर्ने उपत्यका नगरपालिका फाेरमकाे अपिल

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : कोरोना सङ्क्रमण (कोभिड १९) को जोखिममा राजधानी भएको हुनाले प्रवेश गर्ने विन्दूहरूमा अत्यन्त कडाइ गर्न अनिवार्य गर्नुपर्ने सुझाव दिएको छ । उपत्यका नगरपालिका फोरमले सोमबार आयोजित गरेको…

कक्षा १२ को स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका…

बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिनुभएको छ । केन्द्रीय विभागका प्रमख भने यसअघि नै…

रोकिएन सुपरमार्केटबाट उपभोक्ता ठगिने क्रम

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि…

छयालीस हजार स्वदेश फिर्ता

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विदेशमा समस्यामा परेका ४६ हजारभन्दा बढी नेपाली नागरिक शनिबारसम्म स्वदेश फर्किसकेका छन् । सरकारले गत जेठ ३२ गतेबाट विदेशमा समस्यामा परेका नेपालीको…

कोरोना सङ्क्रमणविरुद्ध स्थानीय तह सक्रिय

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्न थालेपछि उपत्यकाका स्थानीय तह यसको रोकथाममा फेरि सक्रिय हुन थालेका छन् । बन्दाबन्दी खोल्नु अघिसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रिय…

सार्वजनिक सवारीको भीडभाडले कोरोना जोखिम उच्च

 साउन २६, २०७७

काठमाडौँ, साउन २५ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च…

सुरक्षाको पूर्वतयारी गरेर मात्रै विद्यालय खोल्न अभिभावकको आग्रह

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : स्वास्थ्य सुरक्षाको पूर्वतयारी विना विद्यालय सञ्चालन नगर्न अभिभावकहरुले आग्रह गरेका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय पुनःसञ्चालन कार्य ढाँचा,…

सेनाले भारतबाट औषधि नल्याउने

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिनेभएको छ । भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि…

बुद्धको जन्मस्थल नेपाल भन्ने कुरा निर्विवाद तथ्य हो : परराष्ट्र

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : बुद्ध धर्मका ऐतिहासिक धरोहर नेपालका गौतम बुद्ध जन्मस्थलको बारेमा कुनै पनि प्रकारको बहस गर्नुपर्ने विषय नरहेको नेपाल सरकारले स्पष्ट पारेको छ । नेपालमा जन्मिएका गौतम बुद्धको…