देश
कोरोनाको उपचार नगर्ने निजी अस्पताललाई कारबाही गरिने
काठमाडौं, भदौ ५ : सरकारले सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत कोभिड –१९ को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ । सङ्क्रमितको…
कोभिड-१९ व्यवस्थापनका लागि एकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन
काठमाडौँ, भदौ ५ : नेपाल सरकारले कोभिड-१९ व्यवस्थापनका लागि गृह मन्त्रालयका सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका…
१० हजार भेन्टिलेटर र आइसियू व्यवस्था गर्न समितिको निर्देशन
काठमाडौं, भदौ ५ : प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि अग्रपंक्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतको सुरक्षाको सुनिश्चितता गरी मनोबल बढाउन बीमा, प्रोत्साहन र…
अस्पतालमा आइसीयू र भेन्टिलेटर नहुँदा कोरोना संक्रमित बिरामीको उपचार प्रभावित
राजविराज, भदौ ५ : राजविराजस्थित अस्पतालमा आइसीयू र भेन्टिलेटर नहुँदा कोरोना सङ्क्रमित विरामीको उपचार प्रभावित बनेको छ । त्यहाँ आइसीयू सुविधा र भेन्टिलेटर नुहँदा कोभिड–१९ सङ्क्रमित जटिल प्रकृतिका विरामीको यहाँबाट…
तीजकाे रहर आयाे बरीलै…
काठमाडौं, भदौ ५ : रातो सारी, चुरा पोतो र श्रृंगारमा सजिएर विभिन्न शिवालयमा छमछमी नाच्न पाउँदा वर्षभरिको पीडा विर्सिने महिलाहरुको यो वर्ष तीज भने खल्लो भएको छ । हिन्दू महिलाहरुको मुख्य…
कोरोना नियन्त्रण गर्न ८० हजार सशस्त्र र नेपाल प्रहरी सडकमा
काठमाडौ, भदौ ५ : कोरोना नियन्त्रणमा नेपाल प्रहरीका ५१ हजार र सशस्त्र प्रहरीका २९ हजार जनशक्ति ७७ जिल्लामै खटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले नेपालका ७७ जिल्लामा कोरोना नियन्त्रण,…
‘ज्यान जोगाउन सके फेरि छमछम नाचौँला’
लाउन्नँ म त्यो जापानी सारी, टेबुलमा काइँयो र ऐना छबस्न प-यो मन मारी मारी, सोचे झैँ रहिनछ जिन्दगी(गायक खेम क्षेत्री र मधु क्षेत्री ) यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका…
पशुपतिलगायत देशभरका मुख्य शिवालय सुनसान
काठमाडौँ, भदौ ५ : कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र…
समन्वय नहुँदा दर खल्लो
काठमाडौँ, भदौ ५ : काठमाडौँ उपत्यकामा बिहीबारदेखि जारी साताव्यापी निषेधाज्ञाको पहिलो दिन अत्यावश्यकीय खाद्यान्न, तरकारी, औषधि किनबेचमा समस्या भयो । पसल खोल्ने र उपभोक्ता किनमेलका लागि सम्बन्धित निकायबीच समन्वय नहुँदा तिजको…
उपत्यकामा क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी
काठमाडौँ, भदौ ५ : काठमाडौँ उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा भक्तपुरको खरिपाटीमा निर्माण गरिएको…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






