देश
अस्पतालमा आइसीयू र भेन्टिलेटर नहुँदा कोरोना संक्रमित बिरामीको उपचार प्रभावित
राजविराज, भदौ ५ : राजविराजस्थित अस्पतालमा आइसीयू र भेन्टिलेटर नहुँदा कोरोना सङ्क्रमित विरामीको उपचार प्रभावित बनेको छ । त्यहाँ आइसीयू सुविधा र भेन्टिलेटर नुहँदा कोभिड–१९ सङ्क्रमित जटिल प्रकृतिका विरामीको यहाँबाट…
तीजकाे रहर आयाे बरीलै…
काठमाडौं, भदौ ५ : रातो सारी, चुरा पोतो र श्रृंगारमा सजिएर विभिन्न शिवालयमा छमछमी नाच्न पाउँदा वर्षभरिको पीडा विर्सिने महिलाहरुको यो वर्ष तीज भने खल्लो भएको छ । हिन्दू महिलाहरुको मुख्य…
कोरोना नियन्त्रण गर्न ८० हजार सशस्त्र र नेपाल प्रहरी सडकमा
काठमाडौ, भदौ ५ : कोरोना नियन्त्रणमा नेपाल प्रहरीका ५१ हजार र सशस्त्र प्रहरीका २९ हजार जनशक्ति ७७ जिल्लामै खटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले नेपालका ७७ जिल्लामा कोरोना नियन्त्रण,…
‘ज्यान जोगाउन सके फेरि छमछम नाचौँला’
लाउन्नँ म त्यो जापानी सारी, टेबुलमा काइँयो र ऐना छबस्न प-यो मन मारी मारी, सोचे झैँ रहिनछ जिन्दगी(गायक खेम क्षेत्री र मधु क्षेत्री ) यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका…
पशुपतिलगायत देशभरका मुख्य शिवालय सुनसान
काठमाडौँ, भदौ ५ : कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र…
समन्वय नहुँदा दर खल्लो
काठमाडौँ, भदौ ५ : काठमाडौँ उपत्यकामा बिहीबारदेखि जारी साताव्यापी निषेधाज्ञाको पहिलो दिन अत्यावश्यकीय खाद्यान्न, तरकारी, औषधि किनबेचमा समस्या भयो । पसल खोल्ने र उपभोक्ता किनमेलका लागि सम्बन्धित निकायबीच समन्वय नहुँदा तिजको…
उपत्यकामा क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी
काठमाडौँ, भदौ ५ : काठमाडौँ उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा भक्तपुरको खरिपाटीमा निर्माण गरिएको…
‘निषेधाज्ञा नागरिकको जीवनरक्षाका लागि गरिएको अपिल’
काठमाडौँ, भदौ ४ : अत्यावश्यक कामबाहेक आवागमनमा समेत आजदेखि ‘निषेधको आदेश’ जारी भएको काठमाडौँ उपत्यका बिहानैदेखि सुनसान छ । मानिसको आवागमन देखिएको छैन भने व्यापारव्यवसाय समेत सञ्चालनमा छैन । तोकिएका…
कोरोना संक्रमणको बढ्दो जोखिम रोक्न आधा मुलुक ठप्प
काठमाडौँ, ४ भदौ : कोभिड–१९ सङ्क्रमण रोक्न यतिखेर जिल्ला प्रशासन कार्यालय र स्थानीय तह सक्रिय रुपमा लागेका छन् । झण्डै बन्दाबन्दीको झै प्रशासनले उपयुक्त आदेशहरु जारी गरिरहेका छन् । सरकारले…
यात्रु तथा कार्गोका लागि छ अन्तर्राष्ट्रिय उडान
काठमाडौँ, भदौ ४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रु तथा कार्गो गरी जम्मा ६ अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






