देश
नाका–सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दै
काभ्रेपलाञ्चोक, भदौ २४ : काठमाडौँ उपत्यका प्रवेशको पूर्वी–नाका काभे्रपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढेको पाइएको छ । साताअघि नाकामा सुरक्षार्थ तैनाथ दुई सुरक्षाकर्मीमा देखिएको सङ्क्रमण हाल थप आठमा देखिएको…
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना : मंसिरसम्म रूख गणना गरिने
काठमाडौँ, भदौ २४ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण क्षेत्रमा रहेका रुखको गणना आगामी मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ । मङ्गलबार उक्त आयोजना निर्माणका…
विभिन्न मुलुकबाट ६ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने अनुमान
काठमाडौँ, भदौ २४ : कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको…
विद्यालयको पाठ्यभार घटाउने तयारी
काठमाडौँ, भदौ २४ : कोरोना भाइरस (कोभिड–१९)का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको…
कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कने बढ्दै
काठमाडौं, भदौ २३ : पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको तुलनामा सङ्क्रमण मुक्त भई घर फर्कनेको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि सङ्क्रमितको तुलनामा कोरोना मुक्त…
कित्ताकाट खुला गर्ने निर्णयको चैतर्फी विरोध
काठमाडौं भदौं २३ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै कृषि भूमिको खण्डीकरण हुने गरी कित्ताकाट खुला गर्ने निर्णयको चैतर्फी विरोध भएकाे छ । कृषिसँग सम्बन्धित संघ संस्थाले मन्त्रालयको…
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र
काठमाडौँ, भदौ २३ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले तीव्रता लिएको छ । विमानस्थल निर्माणस्थलमा पर्ने रुख कटानका लागि हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख…
नाकाहरुमा फेरि भीड,फर्किँदै श्रमिकहरु
बुटवल,भदौ २३ : भारतमा कोरोना जोखिम र बन्दाबन्दी भएपछि नेपाल फर्किएका श्रमिकहरु बन्दाबन्दी खुकुलो हुने बित्तिकै पुनः भारत जाने क्रम बढेको छ । भारतमा बन्दाबन्दी सुरु भएपछि कतिपय नेपाली पैदल…
केही दिन वर्षासँगै बाढी र पहिरोको सम्भावना
काठमाडौं, भदौ २३ : आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा…
मेलम्चीको पानी काठमाडौँ ल्याउन अझै तीन महिना लाग्ने
काठमाडौँ, भदौ २३ : बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






