देश
तीन दिन वर्षाको सम्भावना
काठमाडौं, भदौ २६ : आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि…
कोरोना सङ्क्रमितका लागि प्लाज्मा बैंक
चितवन, भदौ २६ : क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको…
‘रात्रिकालीन कारागारको अवधारणा कार्यान्वयन गर्नू’
काठमाडौँ, भदौ २६ : सर्वोच्च अदालतले वर्तमान कानुन लागू हुनुअघि नकारात्मक सूचीमा नरहेका कैदीहरूलाई कैद माफी मिनाहाको सुविधा उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ । हाल केन्द्रीय कारागारको थुनामा…
प्रस्तावित तीन राजदूतकाे नाम अनुमोदित
काठमाडौँ, भदौ २५ : सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतत्रयको नाम अनुमोदन गरेको छ । समितिको आजको बैठकले उहाँहरुको योग्यता, क्षमता, अनुभव कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि राजदूतका…
राजधानीमा पनि मनाइयो जितिया पर्व
काठमाडौं, भदौ २५ : मिथिलाञ्चलका हिन्दूधर्मावलम्बीहरुले मनाउने जितिया पर्व राजधानीको गौरीघाटमा पनि मनाइयो । सन्तानको सौर्य वृद्धि र कल्याणको कामनासहित पुत्रवती सन्तानवती मिथिलानी मिथिलाका नारी आज जितिया पर्वको कठोर उपवासमा…
रेडक्रसद्वारा प्लाज्माथेरापीका लागि सात स्थानमा रक्त संकलन सुरू
काठमाडौं, भदौ २५ : कोभिड संक्रमितहरुको उपचार सहयोगार्थ प्लाज्मा थेरापीको लागि रगत संकलन शुरु गरेको छ । बुधबार केन्द्रीय कार्यालयमा ३९ वर्षका खीमबहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि साेसाइिटकाे केन्द्रीय कार्यालयमा…
दक्षिणपूर्व एशियाली देशको कोभिड–१९ विरूद्ध साझा प्रतिकार्य गर्ने प्रतिबद्धता
काठमाडौँ, भदौ २५ : विश्व स्वास्थ्य सङ्गठन (दक्षिण पूर्व एशिया)को ७३ औं क्षेत्रीय समितिको बैठकले कोरोना भाइरस ९कोभिड–१९० विरूद्ध साझा प्रतिकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार र आज…
पचास वर्षमा वन्यजन्तु संख्या दुई तिहाइले घट्याे,
काठमाडौं, भदौ २५ : पछिल्लो पचास वर्षमा वन्यजन्तुको जनसंख्या दुई तिहाइले कमी आएको छ । प्रकृति संरक्षणका लागि विश्वब्यापी संगठन विश्व वन्यजन्तु कोषले वन्यजन्तुको जनसंख्यामा भयावह रुपमा कमी आएपनि गतिविधि…
प्रादेशिक अस्पताल बनाइँदै
काठमाडौँ, भदौ २५ : बागमती प्रदेश अन्तर्गतका पाँचवटा स्थानीय तह स्तरीय अस्पताललाई प्रादेशिक अस्पताल बनाइने भएको छ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्ले काठमाडौँको टोखा चण्डेश्वरी प्राथमिक केन्द्र, ललितपुरको बज्रवाराही चापागाउँ, काभ्रेको…
सबैको सल्लाहमा महाधिवेशन सारिने छ : देउवा
ललितपुर, भदौ २४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ का कारण पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा गर्न कठिन देखिएकाले सबैको सल्लाहमै मिति सारिने बताउनु भएको छ । उहाँले महाधिवेशनमा…
लोकप्रिय
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






