देश
मर्निङ्वाक र गर्मी छल्न जाउँ न हजुर झोलुङ्गे पुलैमा
बागलुङ, भदौ ३० : बन्दाबन्दीको कारण देशका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु सुनसान छन्। स्वदेशी तथा विदेशीहरुको पहिलो रोजाईमा पर्ने आकर्षक पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल छैन । अधिकांश स्थानमा मानिसहरुको चलहलपहल कम भए…
महामारीविरुद्धको साझा चुनौतीको सामनाका लागि विज्ञान कूटनीति’
काठमाडौँ, भदौ ३० : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीले अर्थ सामाजिक क्षेत्रका बहुआयामिक क्षेत्रमा नकारात्मक असर पारेकाले विज्ञान र प्रविधिको सहायताले यसको सामना गर्नुपर्ने बताउनुभएको छ ।…
कोरोनाका कारण कामदार फर्केपछि हुवासिन सिमेन्ट उद्योग ठप्प
काठमाडौँ, भदौ ३० : कोरोना भाइरसको सङ्क्रमणका कारण कामदार अभाव भएपछि चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगको निर्माण प्रभावित भएको छ । धादिङको बेनिघाट रोराङमा बहुर्राष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले निर्माण गर्न…
चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण
चितवन, भदौ ३० : जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो…
पर्यटन पूर्वाधार निर्माण गर्दै स्थानीय तह
इलाम, भदौ ३० : कोरोनाका कारण पर्यटक आवागमन बन्द भएका बेला इलामका स्थानीय तहले भने पर्यटन पूर्वाधारका काम गर्न थालेका छन् । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई लगायतका स्थानीय…
असोज ५ बाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय
काठमाडौँ, भदौ ३० : सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित सार्वजनिक तथा आन्तरिक हवाई यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार…
बन्दाबन्दीको मारमा ठेला व्यापारी
काठमाडौँ, भदौ २९ : फुटपाथ र ठेलामा व्यापार गर्नेलाई सडकबाट हटाउन नहुने सरोकारवालाले बताएका छन् । काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेला व्यापारमा प्रतिबन्ध लगाउन खोज्नु जायज नभएको नेपाल ट्रेड युनियन महासंघ…
सर्वोच्चसहित उपत्यकाका सबै अदालतमा सेवा विस्तार
काठमाडौँ, भदौ २९ : सर्वोच्च अदालतसहित उपत्यकाका सबै अदालतले निषेधाज्ञापछि खुम्चिएको अदालतको सेवा विस्तार गरेका छन् । यस बीचमा उपत्यकाका सबै अदालतले कोरोना (कोभिड–१९) जोखिमलाई दृष्टिगत गर्दै थुनुवा र बन्दीका मुद्दा…
विद्रोह गरेर भएपनि असोज १ बाट लामो दूरीका गाडी चलाउने व्यवसायीको चेतावनी
काठमाडौं, भदौ २९ : लामो दुरीको यातायात चलाउन सरकारले अनुमति नदिए विद्रोह गरेर असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात व्यवसायीले र मजदुरले घोषणा गरेका छन् ।सरकारले निकास नदिए…
विषम स्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह
काठमाडौँ, भदौ २९ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने…
लोकप्रिय
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






