देश

म्याच फिक्सिङ प्रकरण, खेल मिलेमतोमा नखेलेको ठहर

 भदौ २३, २०७७

काठमाडौँ, भदौ २२ : मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहिद पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ । न्यायाधीशद्धय डा आनन्दमोहन…

वीरदल गणले एकै दिनमा तयार पा-यो २२५ श्ययाको आइसोलेसन

 भदौ २२, २०७७

भक्तपुर, भदौ २२ : नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ श्ययाको आइसोलेसन वार्ड तयार पारेको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र…

नेपाल र दर्जनौँ देशलाई कोभिड-१९ विरुद्धको खोप किन्न युनिसेफले सहयोग गर्ने

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : संसारका झन्डै नौ लाख मानिसको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीको अन्त्य गर्ने ठानिएको प्रभावकारी खोप बजारमा आउनेबित्तिकै विश्वभरि आपूर्ति गर्ने कठिन चुनौतीका माझ संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय…

कोरोनामुक्त प्रहरी भन्छन्– मनोबल उच्च पार्दा सजिलै जितिन्छ

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : प्रहरी उपरीक्षक विमलराज कँडेल आफ्नो कर्मचारी टोलीसहित स्याङ्जाको कार्यक्षेत्रमा खटिएकै बेला गत साउनमा कोभिड–१९ भाइरसबाट सङ्क्रमित हुनुभयो । कोरोनाको सङ्क्रमण रोक्ने कार्यसँगै बाढीपहिरो प्रभावितको उद्धार, जिल्लामा…

देश विकास र जनताको सेवामा समर्पित हुन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको छ । निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै…

बहराइनको राजपरिवार नेपाल घुम्न लालायित

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : बहराइनको राजपरिवार नेपाल घुम्न लालायित छ । बहराइनमा नेपालको पर्यटकीय क्षेत्र, कला र संस्कृतिको प्रचारप्रसार भएपछि राजपरिवार नै नेपाल घुम्न उत्साहित भएको जनाइएको छ । नेपालका राजदूत…

निजामती सेवा दिवस : ‘स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’

 भदौ २२, २०७७

काठमाडौं, भदौ २२ : कानुन अभावका कारण सङ्घीयताले परिकल्पना गरेको चुस्त, जिम्मेवार, उत्तरदायी, सुशासित, पारदर्शी र राजनीतिमुक्त निजामती सेवा अवधारणाको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण बनेको छ । यदाकदा राजनीतिक स्वार्थले हस्तक्षेप गर्न खोज्दा…

कस्ता मास्क कसरी लगाउने, यस्ताे छ विज्ञकाे सुझाव

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २१ : “कार्टुनलगायतका उनीहरूलाई रमाइलो लाग्ने चित्रहरू मास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन्,” जनस्वास्थ्य विशेषज्ञ डा. रविन्द्र पाण्डेले भन्नुभयो, “किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको…

निषेधाज्ञाको विकल्पबारे सरोकारवालासँग अनुगमन उपसमितिको छलफल

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २१ : कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिले निषेधाज्ञाको विकल्प बारेमा सरोकारवाला पक्षसँग आइतबार छलफल गरेको छ । सिंहदरबारस्थित उपसमितिको सभाकक्षमा भएको छलफलमा…

देशका ६४९ स्थानीय तहमा तत्काल अस्पताल निर्माणका लागि मार्गदर्शन सार्वजनिक

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालको कुनै पनि सेवा नपुगेको ६४९ स्थानीय तहमा पाँच शय्याको अस्पताल तत्काल निर्माणका लागि अस्पताल स्थापनासम्बन्धी मार्गदर्शन ल्याएको छ । कोभिड–१९ महामारी…